
कोरोनाको कारण स्थगित भयो ‘म यस्तो गीत गाउँछु २’ को कार्यक्रम
क्रेजी साप्ताहिक । कोरोना भाइरसको प्रभाव विभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्व निर्धा्रित बिभिन्न कार्यक्रमहरु भटाभट स्थगित हुन थालेका छन् । यस्तैमा आज बिहीबार राखिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम समेत रोकिएको छ । बिषेश कारण देखाएर निर्माण युनिटले फिल्मको कार्यक्रम