आँचल लेख्छिन्–‘ हेरक केटीले आफ्नो जीवनमा एकपटक बिबाहको सपना बुन्छन्’

क्रेजी साप्तहिक । नायिका आँचल शर्माले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिहे गरिन् । उनको बिहे पार्टी सामाजिक संजाल र नेपाली मिडियामा सर्वा्धिक चर्चित बन्यो । विशेषगरि, हेलिकप्टरमा होटल पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक संजालमा व्यापक छ । संजाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई

वर्षा भन्छिन–‘बिहे अगाडि एक अर्कालाई वुझेको राम्रो’

क्रेजी साप्ताहिक । यो बर्ष चलचित्र क्षेत्रमा नाम चलेका नायिकाहरुले बिहे गरे । ऋचा शर्मा, प्रियंका कार्कीदेखि आँचल शर्माले जीवनको नयाँ आयाम सुरु गरेका छन् । यी सबै नायिकाहरुको प्रेम बिबाह हो । सबै नायिकाहरुको बिहेमा सहभागी भएकी नायिका वर्षा सिवाकोटी आफू भने कस्तो बिहे चाहन्छिन् त ? तपाइलाई प्रेम

दीलिप पनि ‘परदेशी २’मा

क्रेजी साप्तहिक चलचित्र ‘परदेशी २’को छायांकन चलिरहेको छ । पोखरामा पुगेर निर्माण पक्षले चलचित्रको दृष्य कैद गरिरहेको छ ।.नारायण रायमाझीको निर्देशनमा बनिरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यस्तैमा, परदेशी २ मा नायक दीलिप रायमाझीको इन्ट्री भएको छ । मुख्य अभिनेता प्रकाश सपुतले फेसबुकमा

‘कभी इद कभी दिवाली’मा साउथ फिल्म ‘वीरम’को कथा !

क्रेजी साप्ताहिक । नायक सलमान खान अहिले चलचित्र ‘राधे’मा व्यस्त छन् । कोरोनाका कारण चलचित्रको छायांकन केही समयको लागि रोकिएको छ । केही समयमा चलचित्रको छायांकन पुनः सुरु हुनेछ । यस चलचित्र पश्चात् सलमानले चलचित्र ‘कभी इद कभी दिवाली’ चलचित्रमा काम गर्नेछन् । चलचित्र नामलाई धेरैले आकर्षक नाम भनेका छन्

बोल्ड जेनिशा पञ्जाबी गीतमा

क्रेजी साप्ताहिक । नायिका जेनिशा केसीका चलचित्र दर्शकले हेर्न नपाएको केही बर्ष भैसक्यो । जेनिशा अहिले दुबइमा छिन् । हुनत, उनी मुम्बइमा पुगेर बलिउडलाई सपना बनाएकी थिइन् । तर, जेनिशाको बलिउड सपना भने पुरा भैसकेको छैन । बरु, उनी अहिले दुबइमा रहेर व्यवसाय पनि गरिरहेकी छिन् । दर्जन बढी नेपाली

‘२ नम्बरी’को सरु भयो छायांकन

क्रेजी साप्ताहिक । चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन रोकेका छैनन् । अहिले केही चलचित्रको छायांकन धमाधम भैरहेको छ । चलचित्र ‘परदेशी २, ए मेरो हजुर ४’को छायांकन अगाडि बढिरहेको छ । अब, चलचित्र ‘२ नम्बरी’को पनि छायांकन सुरु गरिएको छ ।

यसरी फोहोरी बन्दैछ सलमान र अक्षयको भिडन्तको खेल

क्रेजी साप्ताहिक । यो बर्षको इदमा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को साथमा अर्का नायक अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ रिलिज हुँदैछ । तर, यी दुई चलचित्रलाई लिएर अहिलेदेखि नै बलिउड चलचित्रका वितरकहरुविच फोहोरी खेल सुरु भएको छ । यो खेलको केही झलक, चलचित्र ‘बाघी ३’मा पनि देखिएको छ ।

कोरोनाका कारण म्यानचेष्टर सिटी र आर्सनलबीचको खेल स्थगित

क्रेजी साप्ताहिक । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को ले गर्दा विश्वभर खेलकुद प्रभावित बनेको छ । यसको प्रभाव अब इंग्लयाण्डको प्रिमियर लिगमा पनि परेको छ । कोरोना कै कारण बुधबार हुने तय भएको साविक विजेता म्यानचेष्टर सिटी र बर्सनल बीचको खेल स्थगित भएको हो । खेल सिटीको घरेलु मैदान

हमाललाई निखिलको ‘आयो भैरव’बाट अफर

क्रेजी साप्ताहिक । नायक राजेश हमालले पर्दामा फर्किने सुरसार गरेका छैनन् । उनले आफै चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि अझै यो कामले मुर्त रुप भने पाएको छैन । हमालले चलचित्र निर्देशन कहिले गर्छन् भन्ने पनि पक्का छैन । तर, उनलाई चलचित्रको अफर भने कम भएको छैन । नायक हमालले चलचित्र

‘बधाई हो’मा राजकुमार र भूमी

क्रेजी साप्ताहिक । बलिउडमा निकै रुचाइएको चलचित्र हो, ‘बधाई हो’ । आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको यो चलचित्रले राष्ट्रिय अवार्ड समेत हात पारेको थियो । समीक्षात्मक रुपमा पनि अब्बल बनेको । यो चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । अब भने सोही चलचित्रको सिक्वेल