
स्पेनिस ला लिग भ्यालेन्सिया र अलाभेसको बराबरी
क्रेजी साप्ताहिक । स्पेनिस ला लिगमा भ्यालेन्सिया र डिर्पाेटिभो अलाभेसले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया र अलाभेस १–१ गोलको बराबरीमा रोकिए । भ्यालेन्सियाले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । अलाभेसको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा भ्यालेन्सियाले ३४औं मिनेटमा ड्यानियल पारेजोको गोलमा अग्रता लिएको