दर्शकको माया कहिल्यै भुल्दिन – पल शाह
अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफू चलचित्र क्षेत्रमा नयाँ जोस र जाँगर आएको बताए । अगामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने उनको भनाई छ । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको एक कार्यक्रममा अतिथिको रूपमा सहभागी उनले ओझेलमा रहँदा


