हिमालय रोडिज सिजन–५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने

आरोहण गुरुकुलमा तीन वर्षपछि ‘मार्क्स फर्किए’

मञ्चनको तीन वर्षपछि आरोहण गुरुकुलले चर्चित नाटक ‘मार्क्स फर्किए’लाई पुनः मञ्चन गर्ने भएको छ । आगामी शुक्रबारदेखि वैशाख ९ गतेसम्म मञ्चन हुने नाटक वर्तमान राजनीति र व्यवस्थालाई लिएर सान्दर्भिक हुने भएकाले पुनः देखाउन लागिएको गुरुकुलले जनाएको छ । नाटकलाई पुनः मञ्चन गर्न लागिएकोबारे परिकल्पनाकार तथा निर्देशक प्रवीण खतिवडाले भने, ‘नियमित

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् ।

भोजपुरी नायिकाले गरिन् आत्महत्या

भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छिन् । सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा मोडल तथा नायिका आकांक्षा दुबेले झुन्डिएर आत्महत्या गरेकी हुन् । भोजपुरी इन्डष्ट्रिकी उनी चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामको फिल्ममा काम गरेकी थिइन् ।

कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक

कन्नड सुपरस्टार ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रुपमा झण्डै ४ सय करोड बढी

रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् ।सुरेश अधिकारीको शब्द

स्मृति इरानी भन्छिन्, ‘एकतालाई देखाउनुपरेको थियो गर्भपतनको प्रमाण, यदि भ्रूण बाँचेको भए, त्यो पनि ल्याउँथे’

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले टिभी सिरियल ‘क्यूंकी सास भी कभी बहू थी’ को सुटिङका क्रममा गर्भपात भएको खुलासा गरेकी छन् । तर त्यसको भोलिपल्ट नै उनलाई सुटिङमा बोलाइएको बताइन् । एक अन्तरवार्तामा स्मृतिले यसबारे खुलासा गरेकी छिन् । । यसलाई शनिवार युट्युबमा अपलोड गरिएको छ । स्मृतिका अनुसार उनीसँग

‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङ, लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले संयुक्त पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको

‘जोकर २’को छायांकन सेटबाट बाहिरियो लेडी गागाको लुक्स

बहुप्रतीक्षित हलिउड फिल्म ‘जोकर २’ को छायांकन सेटबाट एक्सक्लुसिभ तस्वीर बाहिरिएको छ, जसमा लेडी गागाको पहिलो झलक देख्न सकिन्छ । सन् २०१९ को हिट फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको एक महत्वपूर्ण भूमिकामा गागालाई प्रस्तुत गरिएको छ । फिल्ममा हार्ली क्वीन पात्रको भूमिकामा उनलाई देख्न सकिन्छ । ‘जोकर : फोलाइ अ ड्युक्स’

प्रकाश सपुतको ‘परदेशी २’ कात्तिक ३ मा, ‘भष्मे डन’सँग भिडन्त तय

गायक समेत रहेका अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । दशैं छेकोमा फिल्म रिलिज हुनेछ । यसअघिको दशैंमा आउने भनिएको फिल्म फागुनमा आउने भनिएको थियो तर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.