टीकाको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण

गीतकार टीका भट्टराई नेपालको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सङ्ग्रह लोकार्पण गरिएको हो । समारोहका वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल, गायिका ज्ञानु राणा, गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा, सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, कलाकार लय सङ्ग्रौला, किरण केसी,

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए । “म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए । ‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप र सुचित्राको उम्मेदवारी

नेपाली फिल्म निर्देशकको छाता संस्था चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार काठमाडौंमा हुँदैछ । १५ सदस्यीय कार्यसमितिको लागि हुने निर्वाचनमा वर्तमान महासचिव जनकदीप पराजुली र पूर्वअध्यक्ष सुचित्रा श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । महासचिवमा अहिलेसम्म अरुणकुमार प्रधान र कोषाध्यक्षमा समुन्द्र भट्टले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमा

फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा रोमान्टिक आँचल र आशीर्वाद

फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् । ‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा

‘बिहेपास’को ट्रेलर : विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको सोसल ड्रामा ‘बिहेपास’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गर्छ । विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्ने फिल्मको ट्रेलर मुख्य पात्र दयाहाङ वरपर घुम्छ । विवाह गर्नैको लागि लोकसेवाको

थपिँदै विदेश पलायन हुने खेलाडीको सूची, सुजल र रजिन अस्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेश पलायन भएकबा छन् । टोलीका महत्त्वपूर्ण सदस्य रहेका सुजल श्रेष्ठ र रजिन धिमाल बिहीबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय टोलीमा एक दशक बिताएका श्रेष्ठले अस्ट्रेलिया उड्न अघि सन्यासको घोषणा गरेका थिए । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने आफ्नो लागि यो उपयुक्त

जीतपुर सिमरा गोल्डकप : पहिलो खेलमै भरतपुरसँग ३–१ ले पराजित

बिहीबारदेखि सिमरा रंगशालामा शुरु भएको १३ औ जीतपुरसिमरा गोल्डकपमा आयोजक नव–जनजागृती यूवा क्लब भरतपुर फुटबल क्लबसँग ३–१ को अन्तरले पराजित भएको छ । घरेलु मैदानमा पहिलो दिन भएको खेलमै आयोजक समुह प्रतियोगिताबाट निरीह भएर बाहिरिनु स्थानीय खेलप्रेमी दर्शकहरुका लागि भने दुखद भएको दर्शकहरुले बताएका छन् ।भरतपुरले खेलको सातौं मिनेटमै भिष्म

आसिफलाई मधेस प्रदेश सरकारले दुई लाख पुरस्कार दिने

मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.