परिणिती चोपडाले सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ?

बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला करिअरमा व्यस्त छिन् । पछिल्लो पटक सुरज बडजात्याको ‘उचाइ’ मा देखिएकी उनी हालै मुम्बईको एक रेस्टुरेन्टमा आम आदमी पार्टीका सांसद राघव चड्ढासँग एक पटक होइन, दुई पटक देखिएपछि चर्चामा छिन् । बुधबार उनीहरु सेतो पहिरनमा डिनरको लागि बाहिर निस्किएका थिए । भोलिपल्ट फेरि एउटै गाडीमा

सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्व सम्मानित हुने

क्रेजी संवाददाता पथरी । एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्वहरु सम्मानित हुनेभएका छन् । आज मोरङको पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजानिक गरेको हो । कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सो

भिनुमाले जितिन् यस वर्षको मिस लिम्बूको उपाधि

भिनुमा पाहिम लिम्बू यस वर्षकी मिस लिम्बू घोषित भएकी छन् । काठमाडौंमा आयोजित सौन्दर्य प्रतियोगितामा भिनुमाले सन् २०२३ को मिस लिम्बूको उपाधि जितिन् । काजल सेलिङ लिम्बू फस्ट रनरअप र मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअप घोषित भइन् । विजेता बनेसँगै भिनुमले एक लाख रुपैयाँ नगद र हङकङ भ्रमणको अवसर प्राप्त

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका

हिमालय रोडिज सिजन–५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने

आरोहण गुरुकुलमा तीन वर्षपछि ‘मार्क्स फर्किए’

मञ्चनको तीन वर्षपछि आरोहण गुरुकुलले चर्चित नाटक ‘मार्क्स फर्किए’लाई पुनः मञ्चन गर्ने भएको छ । आगामी शुक्रबारदेखि वैशाख ९ गतेसम्म मञ्चन हुने नाटक वर्तमान राजनीति र व्यवस्थालाई लिएर सान्दर्भिक हुने भएकाले पुनः देखाउन लागिएको गुरुकुलले जनाएको छ । नाटकलाई पुनः मञ्चन गर्न लागिएकोबारे परिकल्पनाकार तथा निर्देशक प्रवीण खतिवडाले भने, ‘नियमित

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् ।

भोजपुरी नायिकाले गरिन् आत्महत्या

भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छिन् । सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा मोडल तथा नायिका आकांक्षा दुबेले झुन्डिएर आत्महत्या गरेकी हुन् । भोजपुरी इन्डष्ट्रिकी उनी चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामको फिल्ममा काम गरेकी थिइन् ।

कान्तारा २ लाई ऋषभले मागे सय करोड पारिश्रमिक

कन्नड सुपरस्टार ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’को दोस्रो भागमा जोकोहीको नजर परेको छ । होमेबल फिल्मस्को व्यानरमा बनेको फिल्मको दोस्रो भागका लागि ऋषभ चर्चामा छन् ।निर्माण पक्षका अनुसार ‘कान्तारा २’ फिल्मको सिक्वेल नभई प्रिक्वल हुनेछ । २० करोडको लागतमा बनेको फिल्मले गत वर्ष विश्वव्यापी रुपमा झण्डै ४ सय करोड बढी

रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् ।सुरेश अधिकारीको शब्द
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.