पथरीका टिकारामको उपचारमा सहयोगको अपील

क्रेजी संवादाता, उर्लाबारी । आमाशय र आन्द्रा ड्यामेज भएर काठमाडौंको टिचिङ हस्पिटलमा उपचाररत मोरङको पथरी शनिश्चरे–३ सुन्दरी चौक सिद्धार्थ टोलका टिकाराम शेर्मा (टिकु) को उपचारमा सहयोगका अपील गरिएको छ । तीन महिनादेखि टिचिङ हस्पिटलको आइसीयूमा उपचाररत शेर्माको उपचारमा हालसम्म १० लाखभन्दा बढी खर्च भइसकेको छ । उपचारमा भएभरको सम्पत्ति सकिएपछि

महेश भट्टले भने – मलाई नाजायज सन्तान भनिन्थ्यो : बुवाले आमालाई कहिल्यै श्रीमतीको हैसियत दिएनन्

भारतीय फिल्मका निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ मा देखिएका थिए । यति बेला उनले आफ्नो जीवनसँग सम्बन्धित थुप्रै दुखद कथाहरू सेयर गरे । अन्तरवार्ताका क्रममा महेश भट्टले आफ्नो बाल्यकाल निकै कठिन भएको बताए । बुबा नानाभाई भट्ट पहिले नै विवाहित भएकोले उनले

हिमालय लोकस्टारमा गेस्ट जज बने प्रेमराजा महत

हिमालय लोकस्टारका पछिल्ला एपिसोड रोचक बनिरहेका छन् । हप्तैपिच्छे आउने सेलिब्रिटी जज र पाहुनाका कारण शो मनोरञ्जक बनिरहेको छ । मंगलबारदेखि भोटिङ राउण्ड सुरु भएको छ र दर्शकले मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । भोटिङ राउण्डको पहिलो एपिसोडमा दुई सेलिब्रिटी पाहुना भित्रिए । जसमा गेस्ट होस्टको रुपमा टेलिभिजन पर्सनालिटी तथा

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स

अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिइन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी द शो पोएट आइडलको छायांकनमा व्यस्त भएकी छन् । रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी

‘छक्कापञ्जा ४’ चल्दा ‘फूलबारी’लाई फाइदा, कमाइ ४ करोड ग्रस नाघ्यो

‘छक्कापञ्जा ४’ले दोस्रो सातामा पनि सुखद् कमाइ गरिरहँदा यसको फाइदा ‘फूलबारी’लाई मिलेको छ । व्यापारमा ‘ड्रप’ भइसकेको फूलबारीको कमाइ ‘छक्कापञ्जा ४’ रिलिज भएपछि पुनः उकालो लागेको छ । विपिन कार्की स्टारर फिल्मले २४ दिनसम्म घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । पहिलो साता नै लगानी

ओस्कार अवार्ड : आर्टहाउस फिल्मको उदय, ब्लकबस्टरलाई झट्का

संसारमा केही आधारभूत सत्य छन् । आकाशको रङ नीलो हुन्छ । घाँसको रङ हरियो हुन्छ र ओस्कार गलैंचाको रङ रातो हुन्छ । तर तेस्रो सत्य भने बदलिएको छ । सोमबार बिहान हलिउड सहर लस एन्जलसमा ९५ औं ओस्कार अवार्ड भइरहँदा स्टारहरु रेडकार्पेट होइन स्याम्पेन रङको कार्पेटमा हिंड्दै थिए । ६२

प्रतिभावान खेलाडीलाई समेटेर नेपाली फुटबल टोली निर्माण गर्छु : प्रशिक्षक भिन्सेन्जो

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको

सहिद स्मारक ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा

सहिद स्मारक ए डिभिजन लिगमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।च्यासल मैदानमा सोमवार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे । मनीषले २२ औं मिनेटमा गोल गरेपछि

मिल्स गोल्डकप : सहलेस युवा क्लब सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको

बार्साले रेफ्री किनेको आरोप, एथ्लेटिक फ्यानले उडाए नक्कली पैसा

एथ्लेटिक बिल्बाओका समर्थकले स्टेडियममा नक्कली नोट उडाउँदै पैसा दिएर रेफ्री खरिद गरेको आरोप लागेको बार्सिलोनालाई गिज्याएको छ । आइतबार राति सान माम्समा भएको खेलमा उनीहरुले बार्साको ब्याज रहेको तथा ‘माफिया’ र डलरको संकेत भएको नक्कली नोट स्टेडियममा उडाएका हुन् । टेक्निकल कमिटी अफ रेफ्री (सीटीए) का पूर्व उपाध्यक्ष जोसे मारिया
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.