बार्साले रेफ्री किनेको आरोप, एथ्लेटिक फ्यानले उडाए नक्कली पैसा

एथ्लेटिक बिल्बाओका समर्थकले स्टेडियममा नक्कली नोट उडाउँदै पैसा दिएर रेफ्री खरिद गरेको आरोप लागेको बार्सिलोनालाई गिज्याएको छ । आइतबार राति सान माम्समा भएको खेलमा उनीहरुले बार्साको ब्याज रहेको तथा ‘माफिया’ र डलरको संकेत भएको नक्कली नोट स्टेडियममा उडाएका हुन् । टेक्निकल कमिटी अफ रेफ्री (सीटीए) का पूर्व उपाध्यक्ष जोसे मारिया

राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी

एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो ९ अंकको अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्रता ६ अंकमा झारेको थियो ।पहिलो हाफको इन्जुरी समयमा राफिनाले गरेको एक मात्र खेलमा निर्णायक बन्यो । बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले

कासेमिरोले रातो कार्ड पाउँदा रोकियो युनाइटेड

१० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पुछारमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलियन मिडफिल्डर कासेमिरोले खेलको ३४ औँ मिनेटमा रातो कार्ड पाएका थिए । कार्लोस आल्भारेसलाई फल हानेपछि कासेमिरोलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो । पछि भिडियो एसिस्टेन्टको रिभ्यू पछि उनलाई रातो कार्ड देखाइयो । उनले

एकदिवसीय शृङ्खलामा स्मिथले नै कप्तानी सम्हाल्ने

आमाको मृत्युपछि प्याट कमिन्स घरमा नै रहने भएपछि स्टीभन स्मिथले नै भारतविरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् । आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स दिल्लीमा भएको दोस्रो टेस्टपछि घर फर्किएका थिए । कमिन्सकी आमा मारियाको गत ९ मार्चमा निधन भएको थियो । त्यतिबेला अस्ट्रेलिया शृङ्खलामा २–० ले पछि परेको थियो

नयाँ प्रशिक्षक आएपछि नेपाली टोलीले गति लियो, यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने

स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन् । उनले केही

चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारत र अस्ट्रेलियाबीच भएको बोर्डर गावस्कर सिरिजको चौथो र अन्तिम खेल बराबरीमा सकिएको छ । योसँगै भारतले यो सिरिज २–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८० रन बनाएको थियो । जवाफमा भारतले ५७१ रन बनायो । खेलको दोस्रो इनिङ्समा अस्ट्रेलियाले २ विकेट गुमाएर १७५ रन बनाएपछि खेल

आमिर खान रेलले काटिनबाट जोगिएका थिए : युवतीले अस्वीकार गर्दा टाउको खौरिए, गुलामका लागि १२ दिनसम्म नुहाएनन्

अर्थात् मार्च १४ तारिखमा बलिउडका परफेक्शनिस्ट भनिने आमिर खान ५८ वर्षका भएका छन् । उनको फिल्मी करियरको पनि ५० वर्ष पुगेको छ । उनको अभिनय करियर उनी ८ वर्षको हुँदा फिल्म ‘यादों की बारात’बाट सुरु भएको थियो र यो आजसम्म जारी छ । यो फरक कुरा हो कि आमिरका बुवाले

‘गुरु आमा’ मा बन्दै मिथिला

फिल्म ‘गुरु आमा’ निर्माण हुने भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री मिथिला शर्मा रहेकी छन् । फिल्मको लेखन सुशील पंगेनीले गरेका हुन् । फिल्मको लेखन कार्य सकिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । केही अगाडि विकास बोर्डमा नाम समेत दर्ता भएको फिल्म प्रेम सोनी सुनुवारले निर्देशन गर्न

‘सरी मम’ को विशेष शो

फिल्म ‘सरी मम’ को सोमबार चलचित्र विकास बोर्डको हलमा विशेष शोको आयोजना गरिएको छ । शोमा काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षित, केन्द्रीय अध्यक्ष डि.के ढुङ्गाना, प्याब्सन केन्द्र, प्रदेश, जिल्ला र बिभिन्न नगरप्याब्सनका अध्यक्ष र पदाधिकारीहरू, विभिन्न संस्थागत तथा निजी बिद्यालयका प्रिन्सिपलहरू एवम् शिक्षकहरूको बाक्लो उपस्थिती रहेको थियो । लागुऔषध

निफमा ‘जिओपोलटिक्स्’ को प्रभावका बिषयमा बहस हुने

छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौमा आयोजना हुँदैछ । नेपाल फिल्म एण्ड कल्चर एकडेमीले आयोजना गर्न लागेको ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा ९५ प्रतियोगी चलचित्रको प्रदर्शन हुनेछ । क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.