अक्षयसँग इन्गेजमेन्ट तोडिएको पीडा छैन, बोझ अझै पनि छ : रबिनाले गरिन् खुलासा

एक समय थियो जब अक्षय कुमार र रबिना टन्डन बलिउडका हिट जोडीमध्ये एक थिए । दुवैको केमेस्ट्री अनस्क्रिनका साथै अफस्क्रिनमा पनि देखिन्थ्यो । हुन त यी दुवै कलाकार आ–आफ्नो जीवनमा निकै अघि बढिसकेका छन् तापनि उनीहरूको यो सम्बन्धबारे व्यापक चर्चा अझै पनि हुने गर्छ । अब अक्षयसँग आफ्नो सम्बन्धबारे रबिनाले

‘अगस्त्य’ मा भित्रिए नाजिर र मलिका

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल :अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाका लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो । निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जनाकारी दिएका छन् । दुई च्याप्टरमा निर्माण हुने

फिल्म निर्देशकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी महिनौं चल्ने तर नेपाली नचल्ने किन ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्म एक दिन पनि किन नचलेको भन्दै चासो दिएकी छन् । पछिल्लो समय आशा गरिएका फिल्म पनि धमाधम व्यवसायिक रुपमा असफल भइरहेको बेला तालुकदार मन्त्रीको यस्तो टिप्पणी आएको हो । उनले विदेशी महिनौं चल्ने तर नेपाली फिल्म एक दिन पनि नचल्ने अवस्थामा किन

‘छक्कापञ्जा ४’ नेपाल र विदेशी ठूला बजारमा सँगै, पहिलो भाग चीनमा रिलिज गर्ने तयारी

‘छक्कापञ्जा ४’ नेपालसहित विश्वका ठूला बजारमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनबारे जानकारी गराएका हुन् । फागुन १९ गते (मार्च ३) यो फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रदर्शनबारे  गिरीले

‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन ल्याउँदै विक्की र श्रद्धा

विक्की अग्रवाल र श्रद्धा प्रसाईंले रोस्टिङ टेलिभिजन शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन ल्याउने भएका छन् । पहिलो सिजन सकिएपछि इन्गेजमेन्ट समेत गरेको यो जोडीले शोको दोस्रो सिजनको तयारी थालेको छ । निर्देशक समेत रहेकी श्रद्धाले आगामी मार्चदेखि सिजन सुरु हुने बताइन् । ‘दोस्रो सिजन कहिले आउँछ भन्ने प्रश्न

सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर : द स्पार्क’को ट्रेलर सार्वजनिक

सरोज खनाल र सुनिल थापा अभिनित सिरिज ‘लालबहादुर ः द स्पार्क’को ट्रेलर रिलिज भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजले २०७२ सालको भुक्म्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षको कथा प्रस्तुत गर्छ । चार सिजनमा ५२ एपिसोड प्रसारण हुने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको

फिल्म निर्माता र हल सञ्चालकबीचको विवाद चर्कियो, वार्ता स्थगित गर्दै एक साताको अल्टिमेटम

चलचित्र निर्माता संघले आफूलाई विदेशी मुद्रा अपचलन गर्ने लगायतका आरोपसहित संचारमन्त्रीलाई एकपक्षीयरुपमा १९ बुँदे मागपत्र बुझाएको भन्दै फिल्म हलहरुको छाता संस्था चलचित्र संघ आक्रोशित भएको छ । मंगलबार बसेको चलचित्र संघको कार्यसमिति बैठकले यसबारे एकसाताभित्र धारणा सार्वजनिक गर्न निर्माता संघलाई अल्टिमेटम दिएको छ । बैठकपछि जारी विज्ञप्तिमा सो समयसम्म सम्पूर्ण

विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा

भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा मंगलबार विवाह बन्धनमा बाँधिएका छन् । कियारा–सिद्धार्थले साँझ साढे ६ बजे राजस्थान जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा अग्नि परिक्रमा गरे । शाही विवाहका लागि होटलको मण्डपलाई विदेशी फूलले सजाइएको थियो । बिहेपछि रिसेप्सन पनि भयो । यसपछि राति अबेरसम्म दुवैको विवाहको तस्वीर बाहिर

वुमन्स प्रिमियर लिगको अक्सनमा नेपाली खेलाडी परेनन्

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पहिलो पटक आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराए पनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन् । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी

साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच भिडन्त

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने भएका छन् । बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.