अभिनयबाट पाँच महिना विश्राम लिने तयारीमा विपिन कार्की

विपिन कार्की यतिबेलाका सबैभन्दा व्यस्त फिल्म कलाकार हुन् । आगामी एक वर्षसम्मै उनको व्यस्त तालिका छ । गत साता मात्र ‘प्रसाद २’ सकेर उनी आगामी फिल्म ‘भगवत् गीता’को छायांकनका लागि जनकपुर पुगेका छन् । फागुन ५ गते उनकै प्रमुख भूमिका रहेको ‘फूलबारी’ प्रदर्शन हुँदैछ । झरना थापाको निर्देशनमा बन्न लागेको

मिस नेपाल–२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका

‘कान्तारा’को प्रिक्वेल सन् २०२४ मा रिलिज हुने

फिल्म ‘कान्तारा’बाट विश्वभर सनसनी मच्चाउने अभिनेता तथा निर्देशक ऋषभ शेट्टी अब छिट्टै यही फिल्मको पहिलो भाग अर्थात् प्रिक्वेल लिएर आउँदैछन् । शेट्टीले प्रिक्वेलसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालबाट सेयर गरेका छन् । जम्मा १६ करोड भारुको बजेटमा बनेको ‘कान्तारा’ देवताको मिथकको कथा थियो, जुन यसअघि कन्नड भाषामा मात्रै रिलिज भएको थियो

गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यशाला

क्रेजी संवादाता पथरी। शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एकदिवसीय कार्यशाला संचालन भएको छ । मोरङको पथरीशनिश्चरे–१ मा २०६४ सालमा स्थापना भएर निरन्तर उच्च शिक्षा प्रदान गर्दै आईरहेको पथरी बहुमुखी क्याम्पसले मंगलबार कार्यशाला संचालन गरेको हो । विद्यार्थी गुणस्तर समूहद्वारा आयोजित कार्यशालामा विद्यार्थी गुणस्तर समूह, प्राध्यापक कर्मचारी

फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्‍नेत

फिल्म निर्देशक शोभित बस्नेत बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहन्छन् । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने उनको अभिव्यक्तिले चर्चा पाएको थियो । ‘तिम्रो मेरो साथ’ फिल्म चलिरहेको बेला उनले दिएको यो भनाइ अभिनेत्री साम्राज्ञी शाहतर्फ लक्षित रहेको बुझ्न कठिन छैन । साम्राज्ञीले पनि शोभितको यो

हल नभएका गाउँगाउँमा चलचित्र विकास बोर्डको घुम्ती सिनेमा अभियान

चलचित्र विकास बोर्डले पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा साक्षरता अभियान सञ्चालन गरेको छ । माघ १२ देखि १८ गतेसम्म चलेको अभियानअन्तर्गत फिल्म हल नभएका ती जिल्लामा खुल्ला ठाउँमा अस्थायी हलको स्वरुप तयार पारेर फिल्म देखाइएको थियो । बोर्डका अधिकृत हरिसिंह रैखोलो र गिरीश शर्माले स्थानीय

दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणको ‘द काईट्स’ एल्बममा समावेश ‘चङ्गा’ गीतमा निर्देशक, कवि तथा

मिस नेपाल प्रियंकाको पहलमा चितवनको दुर्गम अपरदाङ गढीमा बल्यो बिजुली

मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ । मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् । नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुयाएकी हुन् । यसै साता

साहित्यकारले हेरे छुवाछूत र विभेदविरुद्धको सन्देशमूलक फिल्म ‘नीरमाया

नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा फिल्म ‘नीरमाया’को विशेष प्रदर्शन गरेको छ । साहित्यकारका लागि प्रदर्शन गरिएको फिल्ममा जातीय विभेद, कुप्रथा र छुवाछूतका विषय समेटिएको छ । समतामूलक र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनीचको फरक हटाउनुपर्नेजस्ता विषयलाई फिल्ममा देखाइएको छ । फिल्म हेरेपछि कुरा गर्दै

‘शाही शैली’मा आज जैसलमेरमा हुँदैछ कियारा र सिद्धार्थको विवाह

भारतीय कलाकारहरु अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आज (मंगलबार) विवाह बन्धनमा बाँधिंदैछन् । ‘शाही शैलीको विवाह’का लागि जैसलमेरको सूर्यगढमा विशेष मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको छ । मण्डपलाई परिक्रमा गर्नुअघि बिहान ११ देखि दिउँसो १ बजेसम्म हल्दी लगाइनेछ । दुलहा र दुलही दुवैलाई उनीहरूका साथी र परिवारका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.