यी गुण र दोषका कारण शाहरुख खानको ‘पठान’ हुन सक्छ सुपरहिट वा फ्लप
शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । किङ खान चार वर्षपछि ठूलो पर्दामा फर्किने भएपछि फ्यानमा ठूलो क्रेज छ । निःसन्देह, फिल्म पठानका लागि निर्माता आदित्य चोपडादेखि लिएर शाहरुखसम्मले धेरै कुरालाई दाउमा राखेका छन् । लामो समयदेखि शाहरुखको फिल्म सुपरहिट हुन सकेको छैन । आदित्यको


