बराबरीमा रोकियो बायर्न
बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख आरबी लेइपजीगसँग बराबरीमा रोकिएको छ । ६८ दिन लामो मध्य सिजनको ब्रेकपछिको पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो । खेलको ३७ औँ मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङले ३७ औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, तेस्रो


