जोगिन्दर पानवाल अब फिल्मको हिरो

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ फिल्मको हिरो बन्ने भएका छन् । कलाकार तथा निर्देशक बिनोद केसीले निर्माण गर्न लागेको फिल्म ‘कबाडी’ मा उनी हिरोको अनुबन्धित भएका छन् । फिल्म अभिनय बिषयमा शनिबार कलाकार रिजाल र निर्माण युनिटबीच सम्झौता भएको छ । ठाउँठाउँमा पुगेर पुराना सामान उठाउने कबाडीको कथा फिल्मको

छोटो फिल्म ‘ब्लड मनी’बाट ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

छोटो फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ । फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो ।अन्य

केपी ओलीले प्रदान गरे राजेश हमाललाई महानायकको सम्मान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौंथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् । अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले

प्रियंकाले खुलाइन् सरोगेसीमार्फत आमा बन्नुको कारण

अभिनेत्री प्रियंका चोपडाले बेलायती पत्रिका भगका लागि छोरी मालतीसँग फोटोसुट गराएकी छिन् । यसै क्रममा उनले म्यागजिनलाई दिएको अन्तर्वार्तामा व्यक्तिगत जीवनको बारेमा कुरा गरेकी छन् । सरोगेसी विधिमार्फत बच्चा जन्माउने कुरालाई निशाना बनाउँदा आफूलाई दुःख हुने गरेको समेत उनले बताएकी छन् । मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले आमा बन्न

दशैंमा फिल्म रिलिज गर्न निर्माताको होड : डिग्री माइला, भष्मे डन र स्वप्न सुमनको फिल्म आउने तयारीमा

आगामी दशैंमा फिल्म रिलिज गर्न नाम चलेका निर्माताबीच होड देखिएको छ । तीन फिल्मले उक्त छेकोमा प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यी तीनै फिल्म छायांकनको तयारीमा छन् ।कीर्तिमानी फिल्म ‘कबड्डी ४’ फेम्ड रामबाबु गुरुङले दशैंमा आफ्नो आगामी फिल्म ‘डिग्री माइला’लाई ल्याउने घोषणा गरेका छन् । शुक्रबार फिल्म निर्माणको औपचारिक

सेन्सरअघि नै फिल्मको बुकिङ खुलाउन मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समाधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो । मन्त्रालयले बक्सअफिस शाखालाई

हेर्नैपर्ने सन् २०२२ का चार भाषाका चार फिल्म

सन् २०२० को सुरुवातदेखि सुरु भएको कोरोना महामारीका कारण सिनेमाघरहरु सबैभन्दा बढी प्रभावित भए । झण्डै दुई वर्षपछि मात्रै हलहरु पुरानै लयमा फर्किन थाले । ठूला ‘इन्भेन्टफुल फिल्म’ को वर्चस्व रह्यो हलिउड, बलिउड र नेपालमा पनि । कलात्मक लो बजेटका सिनेमाले शो निकै कम प्राप्त गरे । यसका दुई कारण

लालप्रसाद र इन्द्र क्वाटरफाइनलमा सीमित

थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष तौल समूहमा १९ बाउट प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको छ । आज सम्पन्न क्वाटर फाइनल बाउटहरुमा नेपाली मुक्केबाज द्वय लाल प्रसाद उप्रेती र इन्द्र बहादुर सुनारले हार बेहोरेका छन् । बाउट नम्बर २१ पुरुष तर्फ

टस जितेर के गर्ने भन्ने नै बिर्से कप्तान रोहित शर्माले, भिडियो भाइरल

छत्तीसगढको रायपुरमा भारत र न्यूजिल्याण्डबीचको दोस्रो एकदिवसीय खेलको टसका क्रममा भारतीय कप्तान रोहित शर्मासँग यस्तो घटना भयो, जसपछि उनको सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ । टसको समयमा शर्मा रवि शास्त्री, जाभागल श्रीनाथ र न्यूजिल्याण्डका कप्तान टम लाथमसँगै मैदानमा थिए। रोहित शर्माले सिक्का टस गरेर टस पनि जिते । तर उनले

युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो

क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन (एफआईजीसी) ले जानकारी दिएको छ । खेलाडीको ट्रान्सफरमा कृत्रिम नाफा देखाएर क्लबको हिसाब मिलान गराएको सिरिए क्लबमाथि आरोप लागेको थियो । हाल तेस्रो स्थानमा रहेको युभेन्टसको १५ अङ्क घटाएपछि लिगको १० औँ स्थानमा खस्किनेछ । युभेन्टसले भने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.