विश्वकप फुटबल : क्वाटरफाइनलको अन्तिम दुई खेल आज

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम

मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए । १–१ को बराबरी पछि २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा हार्दै

नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो । शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । २००२ मा

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु भएका थिए । एजुकेसन सिटी स्टेडियममा हुने खेलमा हिजो दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक

लायन्सद्वारा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ६ भातेगौडामा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विहिबार लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङ हार्ट, लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ पथरी क्रियटिभ लेडी र लियो क्लब अफ पथरीको आयोजना कार्यक्रम भएको हो ।

मिस इन्टरनेसनलमा नेपालको बलियो दाबेदारी, न्यान्सी ब्युटी फोरममा छानिइन्

के नेपालले मिस इन्टरनेसनल २०२२ को उपाधि जित्ला ? जित्ने कुरालाई लिएर आशावादी हुन सकिन्छ । तर एउटा कुरा चाहिं के पक्का हो भने नेपाल यो ब्युटी पेजेन्टको दाबेदार पक्कै हो । मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् । डिसेम्बर १३ मा हुने ग्राण्ड फिनालेमा ६८ जना

सोहेलसँग विवाह पछि ट्रोल भइन् हंसिका मोटवानीः भनियो – मिल्ने साथीका श्रीमानलाई पनि छोडिनौ, कर्माले सबै देखिरहेको छ

बलिउड अभिनेत्री हंसिका मोटवानीले प्रेमी सोहेल कथुरियासँग विवाह गरेकी छन् । हंसिकाले बिहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेबित्तिकै ट्रोलर्सले उनलाई ट्रोल गर्न थाले । हंसिकाले सोहेल कथुरियासँग विवाह गरेर आफ्नो मिल्ने साथीलाई धोका दिएको ट्रोलर्सको भनाइ छ । वास्तवमा सोहेल कथुरियाकी पहिलो पत्नी रिंकी बजाज हंसिकाकी सबैभन्दा मिल्ने साथी हुन्

तनहुँमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै

व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ । यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख पाँच हजार पाँच सय ५५, दोस्रोलाई

शनिबारदेखि प्रथम मेयर कप फुटबल

शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.