१ सय ७० वटा कुकुरको रेविज विरुद्धको खोप तथा बन्ध्याकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर निःशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रममा आज पनि सञ्चालन भएको छ । नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीको प्राविधिक सहयोगमा आज दोस्रो दिन ९३ वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्ध खोप लगाइएको हो । पहिलो दिन

न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई १८६ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो । न्युजिल्यान्डका लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै

पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

स्पेनिस खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका ३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । लामो समय देखि बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीबाट खेलेका पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो खेल जीवनको अन्तिम खेल हुने बताए । बार्सिलोनाले शनिबार

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

म्यानचेस्टर युनाइटेडसँग १–० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए । हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा

दक्षिण अफ्रिकामाथि पाकिस्तानको जित

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकामाथि सहज जित निकालेको छ । बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकामाथि ३३ रनको जित निकालेको हो । अष्ट्रेलियाको सिड्नीमा वर्षले प्रभावित खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १४२ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको दक्षिण

पीएम कप :पुलिस सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४

पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य दिएको छ । सिड्नीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८५ रन बनायो । पाकिस्तानका लागि इफ्तिकर अहमद र सादब खानले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका अहमदले ५१ रन बनाए । त्यस्तै २२ बल

सनले विश्वकप गुमाउन सक्ने

टोटेनह्याम हटस्परका फरवार्ड सन ह्युङ–मिनको देब्रे आँखामा चोटको शल्यक्रिया गर्नु पर्ने भएको छ । मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अन्तिम खेलमा टोटेनहमले मार्सेलीमाथि २–१ गोलको जित निकालेको खेलमा सन घाइते भएका थिए । ‘सनको शल्यक्रिया गर्नु पर्ने भएको छ । उनले हाम्रो मेडिकल स्टाफसँग बसिरहेका छन् । हामी समयमै समर्थकहरूलाई थप

मुख्य प्रशिक्षक नियुक्तिका लागि आवेदन निकाल्ने तयारीमा एन्फा

नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकबिहिन छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको दुई महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न सकेको छैन । अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यसपछि एन्फाले दुई कार्यवाहक प्रशिक्षक नियुक्त

सिटीको पुनरागमन जित

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पुनरागमन जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले स्पेनिस क्लब सेभियामाथि ३–१ गोलको सहज जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रिको लुइस, जुलियन अल्भारेज रियाद महरेजले एक–एक गोल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.