पथरीशनिश्चरेवासी झुमे सिम्रिक दिपावली साँझमा
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित रत्न चौकमा रहेको रेडियो सिम्रिक एफ. एम .९६.५ द्वारा आयोजित सिम्रिक दिपावली साँझमा पथरीशनिश्चरेवासी मजैले झुमे । विहिबार भएको सो कार्यक्रममा नेपालकी चर्चित गायिका मल्लिका कार्कीलाई नेपाली गीत– सङ्गीतमा उनले पुराएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिम्रिक दिपावलीको सो अवसरमा सम्मान पत्रले सम्मानित


