अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’को छायांकन

तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो

६० कटेका उम्मेदवारलाई मतदान नगर्ने दीपकराज गिरीको घोषणा

अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘छक्कापञ्जा’ अभिनेता दीपकले घुमाउरो ढंगले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ संकेत गरे । किनभने शीर्ष नेताहरुको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित

‘महापुरुष’ हेर्न लौरो टेकेर हलमा पुगिन् ९१ वर्षीया वृद्धा

फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हलमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । वृद्ध उमेरका दर्शकले पनि फिल्मलाई रुचाएका छन् । आइतबार काठमाडौंको एक हलमा यस्तै दृश्य देखियो । ९१ वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगिन् । गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् ।

सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो

यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् ।अर्को महत्वपूर्ण खबर के भइदियो भने उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ

एमाले उम्मेदवारलाई भोट माग्दै निखिल उप्रेती, कारण यस्तो

अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी

भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु

तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए । आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ । उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै

‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ । फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ । तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ । फिल्मको

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् ।

कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउन जापानमा सुगम र मेलिनाको कन्सर्ट

कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।कर्णालीमा

मिस अर्थ–२०२२ : रेड पाण्डाको पहिरनमा सरिशाको ‘संरक्षण’ सन्देश

नेपालले फिलिपिन्समा सुरु भएको मिस अर्थ–२०२२ को प्रतिस्पर्धामा दाबेदारी पेस गरेको छ । शनिबार भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको पहिलो सब–टाइटल फाउना आउटफिट प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले रेड पाण्डा संरक्षणको सन्देश दिइन् । नेपालको लोपोन्मुख हाब्रे (रेड पाण्डा)को थिममा पहिरन लगाएकी सरिशा आकर्षक देखिएकी थिइन् । हाब्रेको भुवा, रङ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.