नेपाल घुम्ने मिस वर्ल्ड क्यारोलिनाको इच्छा, ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी

यसवर्षकी विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेकी छन् । आफूलाई नेपालको प्राकृतिक सौन्दर्यबारे जानकारी रहेको बताउँदै एकदिन अवश्य घुम्न आउने बताएकी छन् । लण्डनमा सम्पन्न दिगो विकासका लागि विश्वव्यापी लगानी सम्मेलनमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले आफूलाई हिमाल र गौतम बुद्धको देश घुम्ने इच्छा भएको बताएकी

आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ मा

आर्यन सिग्देल स्टारर प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । आर्यन र उपासनाले जोडी बाँधेको फिल्म पुस १५ गते अर्थात ३० डिसेम्बरमा रिलिज हुनेछ । सार्वजनिक पोस्टरमा आर्यन एक्सन लुक्समा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त मुडमा । निर्माता रामप्रसाद रिजालको यो

युवा संघ नेपाल पथरीशनिश्चरेद्वारा ‘युवासँग उम्मेद्वार’ कार्यक्रम

क्रेजी संवाददाता पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको आयोजनामा ‘युवासँग उम्मेद्वार कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पार्टी प्यालेसमा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं. ३ का उम्मेद्वारहरुले आफ्ना कुरा राखेका थिए । प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा

पथरी दुरघटनमा एक जनाको मृत्यु

क्रेजी संवादाता पथरी । पथरी मंगलबारे सडक खण्डको जयचौकमा सडक दुरघटनामा परि एक जनाको मृत्यु भएको छ । गत शुक्रवार बेलुका ८ बजे तिरको समयमा पूर्बबाट पश्चिम जाने क्रममा झापा अनारमुनी–४ बस्ने वर्ष ४५ का हरीकुमार बस्नेतको मृत्यु भएको हो । को ३७ प ३२५५ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटनमा

सुटिङ भएकै गाउँमा प्रोजेक्टरबाट देखाइयो ‘दुई नम्बरी’

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ शुक्रबारदेखि हलमा तेस्रो सातामा प्रवेश गरेको छ । बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सकेको फिल्मले तेस्रो सप्ताहन्तमा पनि राम्रै शो पाएको छ । ग्रामीण कथावस्तुमा आधारित फिल्म सहरी मल्टिप्लेक्समा मात्र नभएर अर्धग्रामीण क्षेत्रका हलमा समेत रुचिकर बनेको छ । फिल्मले दोस्रो

सलमान डेंगु संक्रमित भएपछि ‘बिग बोस’को होस्टमा करण जोहर

भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन ।डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् । सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार

रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न तयार छौं– उपप्रमुख काफ्ले

क्रेजी संवाददाता हसन्दह । पथरीशनिश्चरेकी नगर उप–प्रमुख देवीमाया काफ्लेले रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न नगर तयार रहेको बताउनुभएको छ । शुक्रबार हसन्दह रेडक्रसको १५ ओैं साधारणसभाको प्रमुख अतिथि रहनुभएकी काफ्लेले सो कुरा उद्घोष गर्नुभएको हो । रेडक्रसले सो अवसरमा १५ जनालाई सम्मान गरेको छ । रेडक्रसको कार्यसमितिमा रहेर विभिन्न समयमा

दृश्य काँटछाँटको विषयमा ‘दुई नम्बरी’ निर्मातालाई बोर्डले सोध्यो स्पष्टीकरण

दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ । फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड

यो मुद्दा सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि हो, जितेरै छाड्छु : अपूर्व क्षितिज

अदालतको आदेशपछि रिहा भएका कमेडियन अपूर्व क्षितिज सिंहले मुद्दा जितेरै छाड्ने बताएका छन् । उनले यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको समेत जनाएका छन् । उनी फेसबुकमा लेख्छन्, ‘यो देशको व्यवस्था कस्तो छ भन्ने कुराबारे म नेपाली नागरिकहरुलाई भन्न चाहन्छु । यो मुद्दा कति गम्भीर

अपूर्वको लागि विशाल गौतम र हिमेश पन्तसहितका कमेडियनले थाले आर्थिक संकलन

क्रेजी संवादाता काठमाडौं । अदालतको आदेशपछि रिहा भएका अपूर्व क्षितिज सिंहलाई अरु कमेडियनको पनि साथ मिलिरहेको छ । विशाल गौतम, हिमेश पन्त, आदर्श मिश्रासहितका अन्य स्ट्यान्डअप कमेडियनले अपूर्वको लागि भन्दै आर्थिक संकलन अभियान थालेका छन् । कमेडियन गौतमले फेसबुकमार्फत अपूर्वका बुवा जयशंकर सिंहको एनआईसी एसिया बैंकमा रहेको ४५८७८८६३७७५२४००१ नम्बरको खातामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.