रमेश बुढाथोकीको फिल्म ‘निरमाया’को टिजर : जातीय विभेदविरुद्ध सन्देश

रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको फिल्म ‘निरमाया’को पोस्टर र दृश्य टिजर सार्वजनिक भएको छ । फिल्म निर्माणमा मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेका छन् । फिल्मले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयवस्तुलाई उठाएको छ । अनन्त तिमल्सिनाको प्रस्तुति रहेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्

नयाँ व्यवसायको तयारीमा रहेकी पूजा शर्मा फर्किइन् फेसबुकमा, वर्षा सिवाकोटी ‘गायब’

क्रेजी संवादाता काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि उनको फेसबुक र इन्स्टाग्राम पृष्ठहरु सक्रिय देखिएका छन् । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजलगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् । सामाजिक सञ्जालका पेजलाई निष्क्रिय बनाउनुअघि उनले फेसबुकमा स्टाटस लेख्दै

शिल्पाका पति राज कुन्द्रा मुख छोपेर घरबाहिर निस्कन्छन्, ट्रोलर्सलाई गाली गर्छन्

बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रामाथि पछिल्लो पटक अश्लील फिल्म बनाउने आरोप लागेको थियो । धरौटीमा रिहा हुनुअघि उनले जेलमा दुई महिना बिताए । त्यतिबेला उनले सबै सामाजिक सञ्जाल डिलेट गरेका थिए । यतिबेला उनी अनौठो शैली र सामाजिक सञ्जालका पोस्टले चर्चामा छन् । उनले ट्वीटर एकाउन्टमा

कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ । उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो । ‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने । निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर

‘ऐना झ्यालको पुतली’का निर्देशकले सुर्खेतमा फिल्मको ‘मास्टरक्लास’ दिने

‘ऐना झ्यालको पुतली’ फेम्ड निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फिल्मकर्मीलाई ‘मास्टरक्लास’ दिने भएका छन् । सुजितले ११ औं संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्ममेकिङ सम्बन्धी कक्षा दिने भएका हुन् । फेस्टिभलको ११ औं संस्करण यो पटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । मध्यपश्चिम विश्वविद्यालयमा चार दिन

महजोडीको फिल्म ‘महापुरुष’ हेर्ने ओलीको चाहना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ हेर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अभिनेता श्रेष्ठको तस्वीर सेयर गर्दै ओलीले बाँचुञ्जेल अभिनय गर्ने सदीक्षा पूरा होस् भन्ने कामना समेत गरेका छन् । ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा

‘के घर के डेरा’, ‘नालापानी’ र ‘ब्ल्याक एडम’ हलमा रिलिज

आज (शुक्रबार)देखि नेपाली हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ रिलिज भएका हुन् । यी तीनैवटा फिल्मको जनरा अलग छ । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ गम्भीर विषयवस्तुमा बनेको हास्यप्रधान फिल्म हो

अल्लु अर्जुनको ‘पुष्पा–२’ बन्यो बहुप्रतीक्षित ‘हिन्दी’ फिल्म, पछि परे शाहरुख र सलमान

हिन्दी फिल्मका लागि आउँदै गरेको १२ महिना ठूलो बजेट र स्टारले भरिएका लाइनअपले खचाखच हुनेछ । अपेक्षा ठूलो छ र प्रशंसक तथा फिल्मकर्मी बलिउडलाई पुनर्जीवन दिने आशामा छन् । तर एक नयाँ विवरणअनुसार शाहरुख खान र सलमान खानजस्ता हेभिवेट कलाकारका फिल्मलाई उछिन्दै एक दक्षिण भारतीय फिल्म सबैभन्दा प्रतीक्षित फिल्म घोषित

पथरी नगर अस्पतालको ढलान कार्य सुरु

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे २ मा स्थापित पथरी नगर अस्पतालको ढलान शुक्रवारबाट सुरु भएको छ । १८ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको पहिलो तलाको ढलान सुरु भएको हो । खुस्बु निर्माण सेवा विराटनगरले १२ करोड १० लाखमा टेण्डर पारी ढलानको काम भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख

बुद्धि तामाङ र धीरेन शाक्यको फिल्म ‘चोर र पुलिस’को ट्रेलर रिलिज

क्रेजी संवादाता काठमाडौं । आगामी कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । कलाकारको उपस्थितिमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ । ‘कबड्डी’ फेम्ड बुद्धि तामाङको प्रमुख भूमिका रहेको फिल्ममा धीरेन शाक्य, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.