अभिनेत्री वर्षा सिवाकोटीलाई ‘हृदयघात’

अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । उनले फेसबुक पोस्ट पुनः सम्पादन

भोट माग्दै हरिवंश निवासमा कांग्रेस उम्मेदवार पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र अभिनेता हरिवंश आचार्यबीच भेटघाट भएको छ । काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका प्रदीपले हरिवंशसँग भेटेका हुन् । घरदैलो अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ । मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको

अन्ना मे वङ अमेरिकी मुद्रामा छापिने पहिलो एसियाली मूलकी अभिनेत्री

अभिनेत्री अन्ना मे वङ अमेरिकी सिक्कामा कुँदिने पहिलो एसियाली–अमेरिकी कलाकार बनेकी छन् । उनको तस्वीर कुँदिएको मुद्रा अर्को साता सार्वजनिक हुँदैछ । हलिउडमा नश्लवाद र रुढीवादको प्रभुत्व कायम रहेको बेला अभिनेत्री वङले काम गरेकी थिइन् । मुद्रा छाप्ने जिम्मेवारी पाएको अमेरिकी ट्रेजरी डिपार्टमेन्टले भनेको छ, ‘अमेरिकी महिला क्वार्टर कार्यक्रमको एक

‘बोन म्यारो’पीडित बालकको उपचारका लागि याचना

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे ७ का १२ वर्षे खुश थापालाई ’बोन म्यारो ’ (सेतो रक्तकोष कमी) का भएकाले उनका बुबा तिलक बहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयको भवनमा गत २ महिना अघिदेखि मासिक ३ हजार रुपैयाँ तिर्दै चमेना गृह

अमेरिकामा पर्यटन सचिव अधिकारीलाई भव्य स्वागत

क्रेजी संवाददाता अमेरिका । अमेरिकाको भ्रमणमा रहेका पर्यटन सचिव सुरेश अधिकारीलाई अमेरिकामा स्वागत गरिएको छ । समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटनदूत तथा फिप्नाका उपाध्यक्ष छोन्जोन लामा, प्रवासी नेपाली एकता मन्चका कोषाध्यक्ष उमा लामा, किरात याक्थुङ चुम्लुङका सभापति तथा हेलो अमेरिका अनलाइन टिभीका प्रस्तोता सुमन थाम्सुहाङ

बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप कात्तिक १५ देखि

सन्तोष राई मोरङ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुख्य स्लोगान राखेर ५ औं बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०७९ हुनेभएको छ । डाँगीहाट युथ क्लबले बुधबार लक्ष्मी माविमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो । आयोजकले वितरण गरेको

प्रियंकाको ‘फुलबारी’ फागुनमा रिलिज हुँदै

रामबाबु गुरुङको निर्देशन रहेको पछिल्लो फिल्म हो ‘फूलबारी’ । सम्पूर्ण छायांकन सकाएर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ । ७ फागुन प्रजातन्त्र दिवस र ९ ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेर फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की,

‘महापुरुष’ को चरित्रमा भिज्न निकै कठिन भयो–अञ्जना

अभिनेत्री अञ्जना बाइलीले आफूलाई ‘महापुरुष’ को चरित्रमा भिज्न निकै कठिन भएको बताएकी छन् । आफ्नो पहिलो फिल्म भएकोले पनि स्क्रिप्ट र आफ्नो चरित्र पुरै याद भएपनि आफूलाई त्यसमा घुस्न समय लागेको धारणा थियो । ‘फिल्म फ्लोमा जाने दिन नजिक आइरहेको थियो । वर्कसपमा बस्दा समेत घरमा गएर सुत्नपाए हुन्थ्यो जस्तो

सञ्चिताको ‘धड्कन–२’ फागुनदेखि फ्लोरमा जाने

नरेश पौडेलको निर्देशन रहने फिल्म ‘धड्कन–२’ को छायांकन अगामी फागुनदेखि सुरु हुने भएको छ । निर्देशक पौडेलले फिल्मको छायांकन फागुनदेखि सुरु गर्ने तयारी भइरहेको बताए । पौडेल अहिले फिल्मको स्क्रिप्ट लेखनको अन्तिम ड्राफ्ट फाइनल गर्ने तरखरमा छन् । स्क्रिप्ट फाइनल भएपछि कलाकार तथा प्राविधिक छनोट गर्ने उनको योजना छ ।

‘कप्टी’ गीत : ‘झ्याईं पारौं’ भन्दै नाचे उमेश र उर्मिला

भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ आगामी फागुन ५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको छ । निर्माण युनिटले अहिले देखिनै फिल्मको प्रचारप्रसार गरिरहेको हो । यस्तैमा फिल्म युनिटले मंगलबार ‘झ्याईं पारौं’ बोलको गीत पनि सार्वजनिक गरेको छ । लोक लयको गीतमा मेलिना राई, रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.