सलोन बस्नेतको ‘मीलन’ ट्रेलर : प्रेमका कारण मित्रतामा आउने दरारको कथा

अभिनेता सलोन बस्नेतलाई यतिबेला रिल र रियल लाइफमा भ्याइनभ्याइ छ । मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कस्ने तयारीमा रहेका उनको नयाँ फिल्म ‘मीलन’ कात्तिक १८ गते रिलिज हुँदैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो, जहाँ सलोनले फिल्म र विवाहबारेका प्रश्नहरुको सामना गरे । फिल्म

‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्स नेपालमा, लुक्लामा स्काई डाइभिङ गर्ने

विश्वचर्चित टेलिभिजन पर्सनालिटी बियर ग्रिल्स सपरिवार नेपाल आइपुगेका छन् । आइतबार बेलुका काठमाडौं आइपुगेका उनी सोमबार बिहान लुक्लातर्फ उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी लुक्लातर्फ प्रस्थान गरेका हुन् । लुक्लामा उनले स्काई डाइभिङ गर्ने भएका छन् ।

नेपथ्यले कात्तिक तेस्रो साता दुबईमा कन्सर्ट गर्ने

चर्चित लोकरक ब्याण्ड नेपथ्यले कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ । आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको हो । सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो । ब्याण्डले जारी गरेको विज्ञप्तिमा

फिल्म ‘के घर के डेरा’को ओएसटी : काठमाडौंमा डेरा खोज्नेको हैरानी

दीपेन्द्र के खनाल निर्देशित सोसल–कमेडी ड्रामा फिल्म ‘के घर के डेरा’को मौलिक ध्वनि (ओरिजिनल साउण्ड ट्रयाक) सार्वजनिक भएको छ । गीतले फिल्मको कथावस्तु दर्शाउँछ । तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ । मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ । दयाहाङ

पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ । पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित अस्पतालमा आजकै दिनदेखि विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ओपीडी सेवा सुरु गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : आइतबारे अस्त्र बाहिरियो

क्रेजी संवाददाता पथरी । लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ । आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हँुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर

‘दृश्यम २’ ट्रेलर : अजयको क्राइम थ्रिलर फिल्ममा अक्षय खन्नाको जबरजस्त ‘इन्ट्री’

अजय देवगण स्टारर क्राइम थ्रिलर बलिउड फिल्म ‘दृश्यम २’को ट्रेलर सार्वजनिक भएको छ । यो सन् २०१५ मा रिलिज भएको हिट फिल्म दृश्यमको सिक्वेल हो । एक रहस्यमयी हत्याको घटनामा आधारित फिल्ममा यस पटक प्रहरी अधिकृतको भूमिकामा अक्षय खन्नाको जबरजस्त प्रवेश भएको ट्रेलरले देखाउँछ । साथमा अघिल्लो श्रृंखलामा प्रहरी अधिकृतकै

नापोलीको लय कायम

टालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक–एक गोल गरे । बोलोग्नाको

फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने

झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने भएको छ । फिल्मको नाम ‘भागवत गीता’ को राखिएको बिषयमा चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्मको नाम परिवर्तन गर्न लागिएको निर्माण युनिटले जनाएको छ । सुनिलकुमार थापाको निर्माण रहने फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु हुनेछ । फिल्मको छायांकन

विशिष्ट शोमा ‘नालापानी’ को प्रशंसा

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.