टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै जब स्टेजमै रोइन् रचना रिमाल

क्रेजी संवादाता काठमाडौं । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । स्थानीय हल्लनचोकमा हरिवंश आचार्यसहितका कलाकारले प्रस्तुति दिइरहेका थिए । कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्यालले पनि मनोरञ्जन दिइरहेका थिए । शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक–गायिकालाई पनि सँगै लगेको

पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा भएको छ । लिग लिडर हुँदै रोयल किङ र लिग दोस्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्सले इलिमेटर खेल्ने छन् । लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र

साम्राज्ञी र जितुको फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज सरायो , चुनाव वा ‘उचाइ’ ?

साम्राज्ञी शाह र जितु नेपाल अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । जितुले कात्तिक २५ गते फिल्म रिलिज नहुने जानकारी दिए । ‘केही दिनमै नयाँ प्रदर्शन मिति घोषणा हुन्छ,’ उनले भने, ‘तर पूर्वनिर्धारित मितिमा फिल्म आउने छैन ।’ साम्राज्ञी र जितुको प्रमुख भूमिका रहेको यो फिल्म कमेडी

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि  विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् । ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती

नोरा फतेहीको बंगलादेश कन्सर्ट रोकियो, डलर बचत गर्न भन्दै सरकारले दिएन अनुमति

विदेशी मुद्रा सञ्चिती गर्नुपर्ने भन्दै बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीको राजधानी ढाकामा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा रोक लगाएको छ । विश्वभर विदेशी मुद्रा सञ्चितीको अवस्था भयावह भएकाले त्यसलाई ख्याल गर्दै फतेहीको कार्यक्रम रोकिएको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । त्यहाँको सांस्कृतिक मामिला मन्त्रालयले कार्यक्रम गर्न अनुमति नदिइएको भन्दै सूचना

प्रधानमन्त्रीसहित शीर्ष नेताको निवासमा संगीतकार संघले देउसी खेल्ने

नेपाल संगीतकार संघले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको निवासमा देउसी–भैलो खेल्ने भएको छ । कात्तिक ६, ७ र ८ गते प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास

साउथ स्टार सुकुमारनको फिल्म ‘खलिफा’ नेपालमा छायांकन गर्ने तयारी

दक्षिण भारतीय सुपरस्टार पृथ्वीराज सुकुमारनको आगामी फिल्म ‘खलिफा’को छायांकन नेपालमा समेत हुने भएको छ । केही भारतीय सञ्चारमाध्यमले नेपाल, यूएई र भारतमा फिल्म छायांकन हुने उल्लेख गरेका छन् । अभिनेता सुकुमारनको जन्मदिनको अवसर पारेर सोमबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालमा समेत फिल्म सुटिङ हुने जानकारी दिंदै कार्यकारी

सैन्य तालिम लिंदै बीटीएस ब्याण्डका सदस्यहरु, सन् २०२५ मा मात्र संगीतमा फर्कने

दक्षिण कोरियाको विश्वचर्चित सांगीतिक समूह बीटीएसका सबै सदस्य चाँडै आफ्नो देशको सैन्य सेवामा आबद्ध हुने भएका छन् । दक्षिण कोरियाको कानुन अनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवाले दुई वर्ष सैन्य तालिम लिनुपर्छ । एक जना बाहेक बीटीएस ब्याण्डका सबै सदस्यको उमेर २८ भएकाले पनि नियम पालना गर्नुपर्ने

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए । ‘पहिलेदेखि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.