पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ । पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित अस्पतालमा आजकै दिनदेखि विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ओपीडी सेवा सुरु गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : आइतबारे अस्त्र बाहिरियो

क्रेजी संवाददाता पथरी । लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ । आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हँुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर

‘दृश्यम २’ ट्रेलर : अजयको क्राइम थ्रिलर फिल्ममा अक्षय खन्नाको जबरजस्त ‘इन्ट्री’

अजय देवगण स्टारर क्राइम थ्रिलर बलिउड फिल्म ‘दृश्यम २’को ट्रेलर सार्वजनिक भएको छ । यो सन् २०१५ मा रिलिज भएको हिट फिल्म दृश्यमको सिक्वेल हो । एक रहस्यमयी हत्याको घटनामा आधारित फिल्ममा यस पटक प्रहरी अधिकृतको भूमिकामा अक्षय खन्नाको जबरजस्त प्रवेश भएको ट्रेलरले देखाउँछ । साथमा अघिल्लो श्रृंखलामा प्रहरी अधिकृतकै

नापोलीको लय कायम

टालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक–एक गोल गरे । बोलोग्नाको

फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने

झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने भएको छ । फिल्मको नाम ‘भागवत गीता’ को राखिएको बिषयमा चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्मको नाम परिवर्तन गर्न लागिएको निर्माण युनिटले जनाएको छ । सुनिलकुमार थापाको निर्माण रहने फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु हुनेछ । फिल्मको छायांकन

विशिष्ट शोमा ‘नालापानी’ को प्रशंसा

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका

उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ लाई

क्रेजी संवाददाता निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित, दीपिका नवौं स्थानमा

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् । ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ

जापानी फिल्म ‘वान पिस रेड’को नेपाली बक्स अफिसमा आक्रामक कमाइ

क्रेजी संवादाता काठमाडौं । बक्स अफिसमा फिल्म हिट हुनुले व्यावसायिक अर्थ मात्र बोक्छ वा यसको अर्को कुनै सन्देश छ ? अवश्य पनि, फिल्मको व्यावसायिक सफलताले दुई अर्थ बोकेको हुन्छ । पहिलो– दर्शकको मुड के छ ? दोस्रो– फिल्मको बजार के हो ? गत शुक्रबार नेपालमा रिलिज भएको जापानी फिल्म ‘वान

बिहीबारदेखि ‘नाइँ नभन्नु ल–६’को छायांकन हुँदै

क्रेजी संवादाता काठमाडौं । बिहीबारदेखि प्रतीक्षित फिल्म ‘नाइँ नभन्नु ल–६’को छायांकन सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयबाट छायांकन सुरु हुने जानकारी दिएका छन् । छायांकनपूर्व कलाकारको समीकरण पनि पूरा भइसकेको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.