दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक

क्रेजी संवाददाता दमक । गायक दिपक लिम्बु र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो हुने मन छ...’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार झापाको दमकमा गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बु लगायत कलाकारहरुको उपस्थितिमा गीतको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार नै

पथरीशनिश्चरे वडा नं. ८ ले ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले सार्वजानिक विद्यालयको शैक्षिक स्तर उकास्नको लागि ‘हेल्लो अभिभावक’ कार्यक्रम सुरुवात गर्ने भएको छ । शुक्रबार वडा अध्यक्ष नवीन कार्कीको अध्यक्षमा वडा कार्यालयमा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा, झमकबहादुर लिम्बु, वडा सचिव तारानिधि सापकोटा र प्राविधिक इन्द्र

ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ । फिल्मको बजेटका विषयमा पनि उत्तिकै चर्चा छ । हालैमात्र

चार पटक सम्बन्धविच्छेद, डिप्रेशनको शिकार : किन चर्चामा आइन् पाकिस्तानी नायिका नुर बुखारी ?

पूर्व पाकिस्तानी नायिका नुर बुखारी पछिल्लो समय चर्चामा आएकी छिन् । वास्तवमा हलिउड अभिनेत्री एन्जेलिना जोली २० सेप्टेम्बरमा पाकिस्तान पुगेकी थिइन् । उनी बाढी पीडितको मद्दतका लागि अघि बढिन् । नुर बुखारीलाई एन्जेलिना जोलीको यस्तो व्यववहारले निकै छोयो । सोसल मिडियामा जोलीको तारिफ गर्दै नुर बुखारीले पोस्ट सेयर गरेकी छिन्

‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले आज (शुक्रबार) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक

फ्रान्ससँग अष्ट्रीया पराजित

युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा

बेल्जियम र नेदरल्यान्डको जित

युइएफए नेसन्स लिग अन्तर्गत गए राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन् । बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले पराजित ग¥यो । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल गरे । जितसँगै बेल्जियम ५

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली

युक्रेन स्कटल्यान्डसँग पराजित

स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे । खेलको ७० औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८० औं मिनेटमा डेकेसले दोब्बर अग्रता

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.