अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति, नेपाली फिल्मसरह रिलिज हुँदै

अन्ततः लामो रस्साकस्सी र आरोप–प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार)देखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् । निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको

१३ वर्षपछि पुनः रिलिज हुँदा ‘अवतार’ले नेपालमा कति ओपनिङ गरे ?

१३ वर्षपछि जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स–फिक्सन फिल्म ‘अवतार’ नेपाली हलमा पुनः प्रदर्शनमा आएको छ । सीमित पर्दामा रिलिज भएको फिल्मलाई पहिलो पटक हेर्ने र दोहोयाएर हेर्ने दर्शक छन् । रि–मास्टरिङसहित फोरके रिजोलुसनमा रिलिज भएको फिल्म दशकपछि हेर्दा पनि उत्तिकै जीवन्त र शक्तिशाली लाग्छ । फिल्मको दोस्रो श्रृंखला पुस १

आलियाको फिल्मको गीत र अक्षयको ‘गोर्खा’ नेपालमा छायांकन गर्न ‘लोकेसन रेकी’ हुँदै

बलिउडका दुई फिल्मको छायांकन नेपालमा गर्ने तयारी सुरु भएको छ । ती फिल्मका निर्माताले छायांकनको तयारी बुझ्न भन्दै नेपाल व्यवस्थापन हेर्ने निर्माण नियन्त्रकसँग सम्पर्क गरेका छन् । आलिया भट्ट र रणवीर सिंह स्टारर ‘रकी और रानीकी प्रेम कहानी’को एउटा रोमान्टिक गीत नेपालमा छायांकन हुने निश्चित भएको छ । करण जोहरको

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल

परमिता राणा र सिद्धार्थ मलहोत्राबीच के कुराकानी भयो ?

अभिनेत्री परमिता राणा यतिबेला बलिउड नगरी मुम्बईमा छिन् । पिंकभिल्ला फेसनकी उनी जागिरे समेत हुन् । यो सिलसिलामा पछिल्लो समय प्रशस्तै बलिउडका ठूला नामहरुसँग परमिताको घुलमिल भइरहेको देख्न सकिन्छ । ‘चपली हाइट २’बाट अभिनय करिअर थालेकी परमिताका केही फिल्म नेपालमा रिलिजको पाइपलाइनमा समेत छन् । यस्तोमा उनी केही समय बिताउने

छन्त्यालको बिहे र काजीले छोरा पाएपछि बीके भन्छन्– म चाहिं छिट्टै विदेश जान पाऊँ

कहिलेकाहीं रिलको संयोग रियलमा भइदिन्छ । कलाकारले चरित्रमा बाँचेको जीवन वास्तविक जीवनमा ठ्याक्कै मेल खान पुग्छ । ‘कबड्डी’ फिल्मका प्रमुख कलाकारले पात्रमा जे बाँचे, वास्तविक जीवनमा पनि दियो त्यस्तै । गत शुक्रबार दयाहाङ राई दोस्रो सन्तानका पिता बने । बुद्धि तामाङले ३९ वर्षको उमेरमा विवाह गरे । फिल्म ‘कबड्डी’मा दयाहाङले

प्रेमगीत ३ : नेपालमा २ करोड हाराहारीको ओपनिङ, भारतमा ९२ लाख भारु नेट कलेक्सन

‘प्रेमगीत ३’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशव्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो ।

काइली जेनर यस वर्ष पनि संसारकै महंगी सेलिब्रिटी

प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ । अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् । उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५

‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर

पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले  (शुक्रबार) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक साकार

बोर्डलाई चलचित्र संघको चेतावनी : व्यवसायमा बाधा भयो, संघर्षमा उत्रिन बाध्य नपार

हलवालाहरुको छाता संगठन नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डले व्यवसायमा बाधा पु¥याएको भन्दै विरोध जनाएको छ । शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सिनेमा हल व्यवसायीलाई समाप्त पार्ने नियतमा बोर्ड लागेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरुको घेराबन्दीमा रही व्यक्तिवादी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.