स्वस्तिमाको फोटोसुट बन्यो ट्रोल : एन्जेलिना जोलीको लुक्सबाट प्रभावित भएकै हो ?

आइतबार बेलुका सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमा खड्काको ‘एक्सन अवतार’ फोटो पोस्ट भयो । दुवै हातमा बन्दुकसहित उनी लडाकु स्टाइलमा देखिएकी छन् । स्वस्तिमाको उक्त तस्वीर आकर्षक र पावरफुल पनि छ । कुन उद्देश्यले खिचाइन् भन्ने खुलेको पनि छैन । ‘बी अ लेडी : दे सेड’ क्याप्सनसहित उनले फोटो पोस्ट गरेकी

प्रथम एनी फाक्तेप गोल्डकपको हिसाव सार्वजानिक

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसतक्षी–७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को हिसाव सार्वजनिक गरिएको छ । मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज आय–ब्यय सार्वजनिक गरेको हो । आय ब्यय अनुसार गोल्डकपले एक लाख बढी रुपैयाँ बचत गरेको छ । गोल्डकप आयोजक फाक्तेप फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना

भेनिस फेस्टिभलमा दोस्रोपटक डकुमेन्ट्रीले जित्यो सर्वोत्कृष्ट फिल्मको अवार्ड

दुई साता लामो चम्किलो इभेन्ट अनि ‘डन्ट वरी डार्लिङ्स’ विवादसँगै भेनिस फिल्म फेस्टिभल २०२२ को संस्करण सम्पन्न भएको छ । अगस्ट ३१ देखि सुरु भएको भेनिसको ३१ औं संस्करण फिल्महरुलाई पुरस्कृत गदै गएराति सकिएको हो । १० दिन लामो फेस्टिभलमा ‘डन्ट वरी डार्लिङ’, ‘ह्वाइट नोइज’ र ‘ब्लन्डी’जस्ता चर्चित फिल्महरु प्रिमियर

नाजिरको ‘गुलाबी’मा जोडिइन् सञ्चिता, धम्पुसबाट छायांकन सुरु

ट्रान्सजेन्डर अर्थात् पारालैंगिक व्यक्तिको कथामा आधारित हुने फिल्म ‘गुलाबी’को छायांकन सुरु भएको छ । कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट सुरु भएको छायांकन दशैंसम्म चल्नेछ । पारालैंगिक भूमिकामा नाजिर हुसेन देखिंदैछन् । उनको जोडीको रुपमा सुशील सिटौला र राजा घोष हुनेछन् भने आमाको भूमिकामा सञ्चिता लुइँटेल रहने भएकी छन् । खासगरी पारालैंगिक

नेपालीभाषी बहुल सात भारतीय सहरमा ‘प्रेमगीत ३’ को प्रचार तीव्र

‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ । शनिबार बेलुका भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा भव्य कार्यक्रम सम्पन्न भयो । कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन

ब्रह्मास्त्रका लागि कंगनाको करणमाथि हमला : तपाईं झुटो बेच्ने कोसिस गर्नुहुन्छ, बेइमानी गर्न सक्नुहुन्छ, तर फिल्म ?

रणवीर कपुर स्टारर फिल्म ब्रह्मास्त्र रिलिज भएको छ । यो फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । अब यो फिल्मलाई लिएर आफ्नो बयानका कारण चर्चामा रहेकी कंगना रनौतको प्रतिक्रिया आएको छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कंगनाले करण जोहरदेखि अयान मुखर्जीलाई निशाना बनाएकी छिन् । उनले अयान मुखर्जीलाई

रिलिज भएको ३ घण्टामै लिक भयो ’ब्रह्मास्त्र’

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ । रिपोर्टका अनुसार ’ब्रह्मास्त्र’ को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज,

के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ । चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा

विभिन्न फिल्म अवार्ड विजेता इटालियन निर्देशक इमानुएल क्रिएलेसले आइतवार भेनिस फिल्म फेस्टिभलमा उनको आत्मकथापरक चलचित्र ‘एल’ इम्मेनसिता’ प्रस्तुत गर्ने क्रममा उनी छोरीको रुपमा जन्मिएको खुलासा गरेका छन् । पेनेलोप क्रुज अभिनित ‘एल’ इम्मेनसिता’ ले सन् १९७० को दशकमा रोम निवासी इटालियन परिवारको कथा भन्छ । फिल्ममा उक्त परिवारकी जेठी छोरीले

युवाहरुको प्रतिनिधित्व हुने गरी समावेश गरिनु पर्ने – डाँगी

सुनसरी– राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी सुनसरीले १० औं उपमहानगर अधिवेशन शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा इटहरीको लाईन्स क्लबमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव डाँगीले युवाहरुको प्रतिनिधित्व हुने गरी युवाहरुलाई समावेश गरेर अघि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.