सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ । भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष

पथरीशनिश्चरे प्रिमियर लिग : अक्सनबाट छानिए खेलाडी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरेमा असोज २२ गतेबाट सुरु हुने पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट खेलाडी छानिएका छन् । शनिबार पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीद्वारा सिन भिलेज पार्टी प्यालेसमा आयोजित अक्सन कार्यक्रमबाट खेलाडी छनौट गरिएको हो । आगामी असोज २२ गतेदेखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर

डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले २१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । वनको २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरी वनले सह्रानीय कार्य गरेको छ । शनिबार वनको आफ्नै सभाहलमा भएको

पथरी बहुमुखी क्याम्पस प्रमुखमा तिम्सिना, सहायकमा धिमाल नियुक्त

भूमिप्रसाद पाठक पथरी । मोरङ पथरी शनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा, क्याम्पस प्रमुखमा शान्तिराम तिम्सिना र सहायक प्रमुखमा क्रषिराज धिमाल नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लागू हुने गरी नियुक्ति गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए । लामोसमयदेखि सामाजिक सञ्जालमा राजीनामा दिएर बसेका चेतनाथ

सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड

भारतलाई हराउँदै नेपाल समूह विजेता

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो ।

महिला साफ इतिहासमै भुटानको पहिलो जित

  भुटानले महिला साफ च्याम्पियनसिप फुटबलको इतिहासमै पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले हराउँदै भुटानले पहिलो जित निकालेको हो । भुटानले यसअघि महिला साफमा कुनैपनि जित निकालेको थिएन । श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो

प्रिमियर लिगका यस साताका खेलहरु स्थगित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनको सम्मानमा इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएका छन् । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । बेलायतमा यस साताका सबै

‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।एन्फाले ‘ए’

एनआरएनए र पीएएफबीचको खेल नतिजाविहिन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा नआएर सकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो । वर्षाका कारण खेल रोकिनु अघि एनआरएनएले पहिले ब्याटिङ गर्दै १९ ओभरमा झारिएको खेलमा १३ ओभर ३ बलमा २ विकेट गुमाएर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.