निर्देशक बिडारीको गुनासो– हिन्दी फिल्मका कारण शो पाउन सकेनौ
सोमबार आयोजित प्रिमियरमा राम्रो प्रशंसा पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ लाई हल पाउन सकस भएको छ । शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्मले मल्टिप्लेक्सले अझै शो पाउन नसकेको हो । जसको गुनासो निर्देशक सुजित बिडारीले सामाजिक सञ्जालमार्फत गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बिडारीले फिल्मलाई दर्शकसम्म पुर्याउन कठिन भइरहेको


