सन्दीप राष्ट्रिय टिमबाट निलम्बित

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज

टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा विराटको पहिलो शतक

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।  एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३ बल खेल्दै ११ र ४ छक्का सहित १०० रन पूरा गरे । विराटको  टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो– शानदार

  प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ । फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ

भ्वाइस अफ नेपालको चौथो सिजन आजदेखि, शोको पूर्वसन्ध्यामा प्रिमियर

टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–४ को ग्राण्ड प्रिमियर गरिएको छ । टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्राण्ड प्रिमियर भएको हो । यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ । प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी र भ्वाइसका कोचहरु उपस्थित रहे । प्रिमियरमा

हलमा चार फिल्म : ऐना झ्यालको पुतली, गोर्खा, ब्रह्मास्त्र र सीता रामम

शुक्रबार नेपालमा चार नयाँ फिल्म रिलिज भएका छन् । दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा ः बिनिथ द ब्रेभ’ सार्वजनिक प्रदर्शनमा आएका छन् भने दुई भारतीय फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ रिलिज भएका छन् । दर्शकलाई आफ्नो रुचिअनुसार फिल्म हेर्ने सुविधा यो साता छ ।

ऐतिहासिक फिल्म ‘नालापानी’को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘नालापानी’को शीर्ष गीत रिलिज भएको छ । तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मको गीतमा सुजिल कर्माचार्यको स्वर तथा संगीत छ । रिमेश अधिकारी निर्देशित फिल्मले नेपाल–अंग्रेजबीचको नालापानी युद्धको कथा पेश गर्छ । उक्त युद्धमा बलभद्र कुँवरले नेपाली फौजको नेतृत्व गर्दै अंग्रेजमाथि विजय प्राप्त गरेका

कोभिड भएपछि अपूर्व क्षितिजलाई तारेखमा छाडियो

नेवाः समुदायको भावनामा आँच पु¥याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो

‘विक्रम वेधा’ ट्रेलर : ग्याङस्टर कथामा ऋतिक भर्सेस सैफअली

ऋतिक रोशन र सैफअली खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दुई स्टारबीच भागदौडका आकर्षक र एड्भेन्चर फुटेज देख्न सकिन्छ । सन् २०१७ को चर्चित तमिल फिल्मको रिमेक रहेको यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाउला ? चासो सुरु भएको छ

कन्तुरको वार्षिक साधारणसभामा वडाध्यक्ष सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक सभामा वडाध्यक्ष भिमकुमार राई सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं. १ का अध्यक्ष भिमकुमार राई संस्थाका शेयर सदस्य रहेकोले विहिबार वार्षिक सभामा सम्मान गरिएको हो । संस्थाको एक वर्षमा २

मिलन टिजर : कुशल र सलोनको प्रेममा शिल्पा

अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट २८ सेकेन्डको टिजरमा प्रेम र विछोडका दृष्यले प्रथामिकता पाएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ । टेक पौरखी राई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.