सुन्दरहरैचामा आगलागी हुँदा एकको ज्यान गयो
क्रेजी संवाददाता सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा आगलागी हुँदा एक जना ज्यान गएको छ । सुन्दरहरैचाको बेलपुरमा गए राति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । उनी एक मजदुर हुन् । प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा


