चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल, राजेश हमाल र नीति शाहले गरे उद्घाटन
अभिनेता राजेश हमाल र फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी स्कुलको उद्घाटन गरेका छन् ।काठमाडौंको चावहिलमा खुलेको यो स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुने जनाइएको छ । आयोजित भव्य जमघटमा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे । उद्योग वाणिज्य


