मिस इण्डिया–२०२२ को उपाधि सिनी सेट्टीलाई

कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया–२०२२ को उपाधि जितेकी छन् । आइतबार बेलुका भएको ग्रान्ड फिनालेमा राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित भए । फिनालेमा कलाकार डिनो मोरिया, मलाइका अरोरा, नेहा धुपियासहित केही फेसन डिजाइनर निर्णायकको रुपमा थिए । देशभरबाट प्रतिस्पर्धीलाई मौका दिन भर्चुअलसहित

‘स्ट्रेन्जर थिङ्स ४’मा दर्शकको चाप बढेपछि नेटफ्लिक्स डाउन

बहुप्रतीक्षित सिरिज ‘स्ट्रेन्जर थिङ्स ४’का दुईवटा अन्तिम भाग रिलिज भएलगत्तै नेटफ्लिक्सको सर्भर डाउन भएको छ । वेब पोर्टलबारे जानकारी दिने डाउन डिटेक्टर डटकमका अनुसार उक्त सिरिजका दुई एपिसोड लाइभ भएलगत्तै शुक्रबार केही समयका लागि नेटफ्लिक्स नै क्र्यास भएको हो । एकछिनमै १३ हजार भन्दा बढी गुनासो आएपछि नेटफ्लिक्सले यो समस्या

जिल्ला वचत तथा ऋण सहकारीद्वारा जनप्रतिनिधिको स्वागत सम्मान

क्रेजी संवाददाता पथरी । जिल्ला वचत तथा ऋण सहकारी संघ मोरङले पथरी शनिश्चरे सहितका नव निर्वाचित जनप्रतिनिधिहरूलाई आइतबार स्वागत सम्मान गरेको छ । पथरी शनिश्चरेमा आयोजित २ दिने साकोस गोष्ठीको समापनका कार्यक्रमका सन्दर्भमा सहकारी प्रवद्र्धनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया

१६ अर्ब भारु लगानीका फिल्मबाट १४ अर्ब मात्र उठ्यो

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहो¥यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोयो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा

‘कृष्ण लीला’ को पोष्टरमा पुष्प र श्रद्धाको प्रेमिल रुप

प्रेमकथामा निर्माण भएको फिल्म हो ‘कृष्णलीला’ । ३ भदौबाट रिलिज हुने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ ।यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका केही पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम देखाइएको छ । एउटा सपना बोकेर हिँडेकी युवती

किन रिलिज भएन शुक्रबार नयाँ नेपाली फिल्म ?

अक्सर नेपाली निर्माता आफ्नो फिल्म रिलिजका लागि तछाड मछाड गर्छन् । राम्रो डेट भयो भने उनीहरु एक अर्काेसँग भिड्न समेत तयार हुन्छन् । एकै मितिमा दुई वा सोभन्दा बढी फिल्म भिडाएका थुप्रै उदाहरण पनि छन् । शुक्रबार भने एक पनि नयाँ फिल्म हलमा रिलिज हुन सकेन । रिलिजका लागि फिल्म

वैशाखसम्म नयाँ फिल्मको अफर नगर्नुस् :विपिन कार्की

अभिनेता विपिन कार्कीले आफूलाई आउँदो बर्षको वैशाखसम्म फुर्सद नभएको बताएका छन् । उनले वैशाखसम्म फुर्सद नभएकोले फिल्मको अफर समेत नगर्न निर्मातालाई अनुरोध गरे । बिहीबार फिल्म ‘प्रसाद २’ घोषणा कार्यक्रममा उनले आफ्नो व्यस्तता सुनाएका हुन् । ‘मलाई अहिले फिल्मको अफर धेरै आउँछ । आउँदो वर्षको बैशाखसम्म मेरो सेड्यूल प्याक छ’

दीपक मनाङेको फिल्म ‘दुई नम्बरी’लाई रिलिजअघि नै विदेशबाट ८५ लाख नेट

घरेलु बजारमा प्रदर्शन हुनुअघि नै फिल्म ‘दुई नम्बरी’लाई डायस्पोरा व्यापारले राहत दिएको छ । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फिल्मले युरोप महादेशसहित ९ मुलुकबाट ८५ लाख रुपैयाँ नेट कमाइ गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, यूएई, कतार, कुवेत, साउदी, बहराइन, जोर्डन र दक्षिण कोरियामा फिल्मको प्रदर्शन निश्चित भइसकेको छ । नेपालसहित

मंगलबार हुँदैछ पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच बिहे

सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच मंगलबार विवाह हुने भएको छ । लामो समयको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् । नेवारी परम्पराअनुसार हुने बिहेको लागि यतिबेला दुवै जनाले तयारी गरिरहेका छन् भने आफन्त र निकट व्यक्तिलाई निम्तो पत्र पनि वितरण गरिरहेका

यसरी हुँदैछ असार २४ गते नीता–हरिहरको बिहे, निम्तो बाँड्न सुरु

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार विवाह हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् । सार्वजनिक भएको विवाहको कार्ड अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.