गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित, पाए मतदान अधिकार

नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ । सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । रेकर्डिङ एकेडेमीले यसै साता क्षेत्रीलाई सदस्य

काजोल, सुरियासहित ३९७ जनालाई सदस्यताका लागि ओस्कार एकेडेमीको निम्तो

ओस्कार अवार्ड आयोजक संस्था द एकेडेमी अफ आर्ट्स एण्ड साइसेन्जले विश्व फिल्म समुदायका ३९७ जनालाई सदस्यताका लागि निम्तो दिएको छ । यदि निम्तो दिइएका व्यक्तिले प्रस्ताव स्वीकारे उनीहरु ओस्कार अवार्डमा मतदानका लागि योग्य हुनेछन् । यो सूचीमा हलिउड गायिका बिल्ली एलिसदेखि बलिउड अभिनेत्री काजलसम्म छन् । यो सूचीमा भारतको तमिल

अमेरिकी अभिनेत्री मेरी माराको निधन

पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ । ६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो । उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ । पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको

बलिउड ड्रगले भरिएको छैन, हामी पनि गल्ती गर्छौँ, बच्चा सम्झेर माफी दिनुहोला : सुनिल शेट्टी

बलिउडमा समय समयमा ड्रग्सको मुद्दा उठ्ने गरेको छ । भर्खरै सुनिल शेट्टीले ‘अन्तर्राष्ट्रिय दिवस अगेन्स्ट ड्रग एब्यूज एन्ड इलिसिट ट्राफिकिङ’ कार्यक्रममा भाग भएका थिए उनले यो मञ्चमा बलिउडमा लागुऔषध बारे कुरा गरे र स्टार किड्सको बचाउ गरे । उनले बालबच्चाबाट गल्ती हुने गरेको पनि बताए । वास्तवमा दिवंगत अभिनेता सुशान्त

मलयालम अभिनेता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा पक्राउ

मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् । समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजय बाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए । केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिएको छ र उनलाई प्रहरीले छिट्टै रिहा

मलयालम अभिनेता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा पक्राउ

मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् । समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजय बाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए । केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिएको छ र उनलाई प्रहरीले छिट्टै रिहा

शाकिरालाई प्रेम प्रस्ताव आएर तनाव, प्रहरीमा उजुरी

फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शाकिरा तनावमा परेकी हुन् । ‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाई टोनिनो मेबारकसँग

थाइल्याण्डमा अनपेक्षित हिट भयो हिन्दी फिल्म गङ्गुबाई काठियावाडी

गत महिना थाई इन्स्टाग्राम भर निदारमा रातो टिका र सेतो सारी लाएका महिलाका भिडियोहरू भाइरल भएका थिए । समाजिक संजाल प्रयोगकर्ताले बलिउड फिल्म गङ्गुबाई कठियावाडीको नक्कल गरिरहेका थिए । नक्कल गर्नेहरूमा कयौं सेलिब्रिटीसमेत थिए । भारतीय फिल्मले पहिलेदेखि नै अफ्रिका र मध्यपूर्वमा राम्रो दर्शक बनाएको छ । त्यसबाहेक विशेषत दक्षिण

करिष्मा कपुर : १७ वर्षको उमेरमा नायिका बन्न छोडिन् पढाई, सुपरहिट फिल्ममार्फत् बनाइन् पहिचान

करिश्मा कपूरले आज आफ्नो ४८ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जन्म २५ जुन सन् १९७४ मा मुम्बईमा भएको थियो । करिश्मा फिल्म उद्योगको त्यो परिवारको हिस्सा हुन् जसका लगभग हरेक सदस्य फिल्ममा छाएका छन् । रणधीर कपुर र बबिताकी जेठी छोरी, राज कपुरकी नातिनी, पृथ्वीराज कपुरकी पनातिनीले आफूले आफैँलाई

जो बलिउड सेलिब्रेटी जस्तै देखिन्छन्, छुट्याउनै गाह्रो

सबैजना बलिउड सेलिब्रेटीजस्तै देखिन चाहन्छन् । कोही भने ठ्याक्कै उनीहरू जस्तै देखिन्छन् । केही समयअघि विश्व प्रसिद्ध फोटोग्राफर स्टीव म्याक्रीले एक फोटो साझा गरे । तस्बिरमा देखिएका व्यक्तिको अनुहार बलिउड मेगास्टार अमिताभ बच्चनसँग मिल्दोजुल्दो थियो । ‘ठग्स अफ हिन्दोस्तान’का अभिनेताको लुक हेर्दा ठ्याक्कै त्यस्तै देखिन्छ ।  यी व्यक्ति हुन् पाकिस्तानमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.