स्टार्टअप वर्ल्डकप नेपाल– २०२२ असार २२ मा

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलो पटक भौतिक रूपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ । गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन

न्यू डायमन्ड कप : डायमन्डको पहिलो जित

आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार

एभर्टन छाडेर टोटनहममा रिचार्लिसन

ब्राजिलियन खेलाडी रिचार्लिसनलाई भित्र्याउने बारे एभर्टनसँग टोटनह्याम हटस्पर्सले सहमति गरेको छ । स्पर्सले रिचार्लिसनका लागि ५ करोड पाउन्डको आसपास खर्च गर्न सहमत भएको हो । क्लबले रिचार्लिसनसँग व्यक्तिगत शर्तहरुबारे सहमति गरिसकेको छ । त्यसैले अनुबन्धको प्रक्रिया बिहीबारसम्म टुङ्गिने बीबीसीले जानकारी दिएको छ । २५ वर्षीय फरवार्ड सन् २०१८ मा ५

आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’

शुक्रबारदेखि भोजपुरी फिल्म ‘रण’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरका हल सबै भने पाएको छैन । किनभने केही फिल्म हल यस अगाडि प्रदर्शनमा आएका नेपाली फिल्म ‘चिसो मान्छे’ र ‘कबड्डी ४’ लगायतले अझै ओगटेका छन् । ‘रण’ मार्फत नेपालका हलमा पहिलो पटक भोजपुरी

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ गते रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या

‘प्रसाद २’ निर्माणको घोषणा गर्दै सुदर्शनले भने– यो विशुद्ध सिक्वेल हुनेछ

सामाजिक र प्रेमकथामा आधारित फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । यो फिल्मलाई यसअघि रिलिज भएको ‘प्रसाद’को सिक्वेल बताइएको छ । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि रोमान्टिक फिल्म निर्देशकको छवि बनाएका सुदर्शनले ‘प्रसाद’लाई विशुद्ध सिक्वेल भएको

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

  फिल्म ‘प्रकाश’को अर्को गीत रिलिज गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द, संगीत र ध्रुव बिस्कोको स्वर समावेश छ । जुम्लामा छायांकन भएको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा

‘लाल सिंह चड्डा’ र ‘रक्षाबन्धन’को भिडन्तबारे अक्षयले भने– दुवैलाई दर्शकको साथ मिल्नेछ

  काठमाडौं । बलिउड अभिनेता आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षय कुमार अभिनित ‘रक्षाबन्धन’ आगामी अगस्ट ११ मा सँगै रिलिज हुँदैछन् । दुई फिल्मबीच बक्स अफिसमा टक्कर हुने अनुमान गरिएको छ । दुवै फिल्म दर्शकमाझ प्रतीक्षित बनेका छन् । तर एउटै मितिमा जुधेपछि व्यापारलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्

अञ्जु पन्तले अस्ट्रेलियामा कन्सर्ट गर्ने

सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्त अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएकी छन् । ‘विजडम नाइट’ नामक यो सांगीतिक टुरमा सिड्नीमा नै रहेका अर्का गायक सञ्जीव पराजुलीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् । आगामी दशैंको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कन्सर्ट सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.