बोटम्यान न्युक्यासलमा अनुबन्ध

स्वेन बोटम्यान प्रिमियर लिग क्लब न्युकासल युनाइटेड अनुबन्ध भएका छन् । न्युक्यासलले फ्रेन्च क्लब लिलबाट बोटम्यमानलाई अनुबन्ध गरेको हो । डच डिफेन्डरलाई न्युक्यासलले लिलबाट ३२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । बोटम्यानले न्युक्यासलसँग पाँच वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय सेन्टर डिफेन्डर बोटम्यान आयाक्सबाट २०२० मा फ्रेन्च क्लब आएका

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने

इङ्ल्यान्डका मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । इङ्ग्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय

सुखद् रहेन सेरेनाको कम्ब्याक

सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमा फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी हुन् । महान् अमेरिकी टेनिस खेलाडी सेरेना गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण उनी एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७–५, १–६,

रोमाञ्चक खेलमा भारत ४ रनले विजयी

दोस्रो टी–२० खेलमा आयरल्याण्डलाई ४ रनले पराजित गर्दै भारतले सिरिज २–० ले क्लीन स्वीप गरेको छ । दीपक हुडाको १०४ रन र सञ्जु सैमसनको ७७ रनको मद्दतमा भारतले ७ विकेटको क्षतिमा २ सय २५ रन बनाएको थियो । जवाफमा आयरल्यान्डको टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन मात्र बनाउन

जनप्रतिनिधिहरुद्वारा बक्राहाको कटान क्षेत्रको निरीक्षण

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे ५ मा अवस्थित सुन्दरी चौक दक्षिण तथा पौडेल चोक पूर्वको बक्राहा नदीको कटान प्रभावित क्षेत्रमा नगर र वडाका जनप्रतिनिधिहरूले आज निरीक्षण गरेका छन् । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरका इन्जिनियर सन्तोस केसी, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी

नगरमा धान दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै भूमिको वर्गिकरण गरी कृषि प्रवर्द्धनमा सरकारले नीति ल्याउनु पर्नेमा जोड दिनुभयो । आज राष्ट्रिय धान दिवसका अवसरमा पथरी कृषि सहकारी सस्थाले पथरी शनिश्चरे २ मा आयोजना गरेको सामुहिक धान रोपाइँ कार्यक्रममा बोल्दै प्रमुख तुम्वापोले

पथरीशनिश्चरेमा साकोस गोष्ठी २०७९ हुने

क्रेजी संवाददाता पथरी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको आयोजनामा साकोस गोष्ठी २०७९ हुने भएको छ । मोरङको पथरी शनिश्चरे २ शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने संघले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ

गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित, पाए मतदान अधिकार

नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ । सदस्य नियुक्त भएसँगै क्षेत्रीले सन् २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गर्नेछन् । रेकर्डिङ एकेडेमीले यसै साता क्षेत्रीलाई सदस्य

काजोल, सुरियासहित ३९७ जनालाई सदस्यताका लागि ओस्कार एकेडेमीको निम्तो

ओस्कार अवार्ड आयोजक संस्था द एकेडेमी अफ आर्ट्स एण्ड साइसेन्जले विश्व फिल्म समुदायका ३९७ जनालाई सदस्यताका लागि निम्तो दिएको छ । यदि निम्तो दिइएका व्यक्तिले प्रस्ताव स्वीकारे उनीहरु ओस्कार अवार्डमा मतदानका लागि योग्य हुनेछन् । यो सूचीमा हलिउड गायिका बिल्ली एलिसदेखि बलिउड अभिनेत्री काजलसम्म छन् । यो सूचीमा भारतको तमिल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.