बेन्जेमाले सम्झौता नवीकरण गर्ने

स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् । उत्कृष्ट लयमा रहदै यूइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ । फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ। ३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका

नेपालको लगातार दोस्रो जित

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१

अमिषा पटेललगायत तीन बलिउड सुन्दरीको प्रस्तुतिले तात्यो झापा

तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् । यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् । १० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन खुल्यो, यस्ता छन् मापदण्ड

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ । मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखाले जारी गरेको १५ दिने सूचनामा अध्यक्ष बन्न योग्य उम्मेदवारको मापदण्ड पनि तोकिएको छ । जसमा दरखास्त पेश गर्ने अन्तिम दिनसम्म

परमिता–जेडी र छिरिङ–सरोज डान्सिङ स्टार्स नेपालको फाइनलमा

टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको फाइनलमा परमिता राणा र जेडी तमु तथा छिरिङ शेर्पा र सरोज प्रजाको जोडी प्रवेश गरेको छ । शोको फिनाले असार १४ गते हुनेछ ।  शनिबार राति भएको सेमिफाइनलबाट अमर दाहाल–अमृत दाहाल र केविका खत्रीको जोडी बाहिरिएको छ । उक्त सेमिफाइनल एपिसोड मर्मस्पर्शी र भावुक

नीर शाहलाई लिएर सिरिज ‘सन्ध्या’ निर्माण हुने

नीर शाहलाई मुख्य भूमिकामा लिएर वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा कास्ट एण्ड क्रिउको उपस्थितिमा मुहूर्त गरियो । सोमबारदेखि मकवानपुरको चित्लाङदेखि सिरिजको छायांकन सुरु हुने भएको छ । मुहूर्त कार्यक्रममा अभिनेता शाह, हिउँवाला गौतम, शोभित बस्नेत लगायत उपस्थित थिए । शाहले यो सिरिजमा गाउँले मुखियाको

जनप्रतिनिधिहरुलाई स्वागत सम्मान

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पछिल्लो पटक वडा नम्बर १ र ५ मा स्वागत सम्मान गरिएको छ । वडा नम्बर १ स्थित शान्ति भजन किर्तन मण्डलीले नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, वडाध्यक्ष भीमकुमार राई सहितका जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको छ । यस्तै, वडा

पथरीशनिश्चरेमा सहकारीका लागि कोपोमिस तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि सञ्चालित कोपोमिस सम्बन्धी २ दिने तालिम शनिबार सम्पन्न भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेबाट उदुघाटित तालिमलाई जिल्ला वचत संघका कार्यक्रम संयोजक रामकुमार दहालले सहजिकरण गर्दै सहकारी सिद्धान्त तथा

एसपीपी विरुद्ध आदिवासी जनजाति, पथरीशनिश्चरे नगर समितिमा देबेन्द्र वनेम

क्रेजी संवाददाता पथरी । नेपालका आदिबासी जनजातिहरु अमेरिकी सेना नेपाल ल्याउने प्रस्ताब सहितको स्टेट पाट्नारसिप प्रोग्राम (एसपीपी)को विरुद्धमा रहेको बक्ताहरुले बताएका छन् । शनिबार नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद पथरीशनिश्चरे नगर समिति (मोरङ)को दोस्रो अधिबेशन उद्घाटन कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् । नेपालका आदिबासी जनजातिहरु एमसीसी र एसपीपी

आदिवासी फुड फेष्टीबल बन्यो संगीतमय

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा पहिलो पटक आयोजित आदिवासी जनजाति फुड फेष्टिबल दास्रो दिन गीत संगीतमय र सांस्कृतिक जातीय नाच भब्य भएको छ । आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद्,उर्लाबारीका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.