कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा
कार्तिक आर्यन र कियारा आडवाणी स्टारर बलिउड फिल्म ‘भुल भुलैया २’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । रिलिजको नवौं दिनमा यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । दक्षिण भारतीय फिल्मले चुनौती दिइरहेका बेला ‘भुल भुलैया २’को व्यापारले बलिउडलाई राहत दिएको छ । यो फिल्मको सफलताले कार्तिकको करिअरलाई


