कान्समा नेपाली फिल्म ‘लोरी’ले जित्यो स्पेसल मेन्सन अवार्ड

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो । यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन

अदिती र धिरज अभिनित ‘बाबरी’को टिजर रिलिज

अदिती बुढाथोकी र धिरज मगर अभिनित फिल्म ‘बाबरी’को आधिकारिक टिजर रिलिज भएको छ । १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा अर्का मुख्य कलाकार धिरज नाडकर पनि अटाएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘बाबरी’ आगामी

‘कबड्डी ४’ले बनायो कीर्तिमान, २ करोड ९० लाख ग्रस ओपनिङ

‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो

वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान

चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो । भारतको पुनास्थित फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक उत्तीर्ण शर्माले ‘आधा आकाश’ फिल्मबाट निर्देशन करिअर थालेका थिए

आधारहीन समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् । उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र

लर्डबुद्धद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित

क्रेज संवाददाता पथरी । पथरीशनिश्चरे–२ मा स्थापित  लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नव निर्वाचित जनप्रतिनिधिहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संस्थाको सेयर सदस्य समेत रहनुभएका नव निर्वाचित जनप्रतिनिधिहरु क्रमशः वडा नं. २ का वडा अध्यक्ष नैना राई र वडा सदस्य चन्द्रकुमार राई, वडा

शिवसताक्षी–७ मा नव जनप्रतिनिधिद्वारा पदभार ग्रहण

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरी कार्यालयको दैनिक कार्य सुचारु गरेका छन् । शुक्रबार नव निर्वाचित वडा अध्यक्ष भवानी विक्रम चेम्जोङ, सदस्यहरू विक्रम योङहाङ, पुजा नेपाली, इन्द्रकुमारी श्रेष्ठ र सुरेश राजवंशीले आफ्नो कार्यआरम्भ गरेका हुन् । पदभार ग्रहणसँगै

बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते

घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृखंला १–० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो

फाइनल पुग्न बैंगलोर र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ । बैंगलोरले हालसम्म आईपीएलको उपाधि

म्यारोडोनाको सम्झनामा विमान सार्वजनिक

अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ । यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो । ट्यांगो डी१०एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.