फिल्म ‘द आर्चीज’मा डेब्यु गर्दै सुहाना, पिता शाहरुखको भावुक पोस्ट

जोया अख्तरको फिल्म ‘द आर्चीज’बाट शाहरुख खान पुत्री सुहानाले बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्म सिनेमाघरमा नभई ओटिटी प्लेटफर्म नेटफ्लिक्सबाट सार्वजनिक हुने भएको छ । यद्यपि बलिउड र दर्शकहरु यस फिल्मलाई लिएर एकदमै उत्साहित छन् । गएको अप्रिल महिनादेखि फिल्म छायांकन सुरु भइसकेको छ । फिल्ममा सुहानासहित श्रीदेवी पुत्री खुसी

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका

कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने

कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । ​कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् । कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन ।​ कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि

सिटीको मैदानमा अग्युरोको सालिक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ । सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो । यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए । अग्युरोले सिटीका लागि ३ सय

राहुलको कीर्तिमान तोड्ने संघारमा बेन्जिमा

फ्रेन्च स्टार करिम बेन्जिमा रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले रियका लागि ३२३ गोल गरेका हुन् । उनीसँगै राहुल गोन्जालेसले पनि ३२३ गोल गरेका छन् । राहुलको कीर्तिमान तोड्न बेन्जिमालाई मात्र एक गोलको खाँचो छ । बेन्जिबाले बिहीबार राति भएको खेलमा लेभोन्टेविरुद्धको खेलसँगै यो

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।​ फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् । मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ

टोटनहमले १० खेलाडीमा सीमित आर्सनललाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३–० अन्तरले पराजित गरेको छ । लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक

चेन्नई आईपीएल २०२२ को प्लेअफबाट बाहिर

धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् ।

डकुमेन्ट्री फिल्म जोगीले जित्यो दुई अवार्ड

नेपालका विभिन्न स्थानमा अझै फेरि प्रथा छ । साउन, कार्तिक तथा चैत महिनामा जोगी जातका पुरुषहरूले राति घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने गरिन्छ । यसै विषयमा निर्माण भएको दयाराम घिमिरे निर्देशित डकुमेन्ट्री फिल्म ‘जोगी : द गड अफ नाइट’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको छ ।

दाउद इब्राहिमका लागि बलिउडबाट फिरौती असुल्ने दुई जना पक्राउ

अन्डरवर्ल्ड डन दाउद इब्राहिममाथि भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) अरु कठोर बन्दै गएको छ । बिहिबार मध्यराती मुम्बईको पश्चिमी क्षेत्रमा छापा मारेर दुई यस्ता व्यक्ति पक्राउ गरिएको छ, जो दाऊदका लागि पैसा संकलन गरिरहेका थिए । उनीहरुलाई हिरासतका लागि विशेष अदालतमा पेश गरिएको छ । उनीहरुमध्ये एक जना ५९ बर्षीय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.