पथरीशनिश्चरे १ मा एमालेका भीमकुमार राईको टिम विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा नेकपा एमालेका भीमकुमार राई विजयी भएका छन् । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी सहित ३ दलीय गठबन्धन र नेपाली कांग्रेसलाई पराजित गर्दै राईले जित हात पारेका हुन् । विजयी भएका राईले १९०७ मत प्राप्त गरे । यस्तै विजयी

पथरीशनिश्चरे २ मा एमालेका नैना राईको अग्रता

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. २ मा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार नैना राईले अग्रता कायम राखेका छन् । वडा नं. २ को २२९० मत गणना गर्दा राईले सर्वाधिक १०४८ मत प्राप्त गरेका हुन् । यस्तै नेपाली कांग्रेसका टिका तामाङको ७७१, राप्रपाको जितबहादुर पाठकले ६८, लिम्बुवानका कुलबहादुर

‘आईफा अवार्ड २०२२’ स्थगित

बलिउडको प्रतिष्ठित अवार्ड ‘आईफा अवार्ड २०२२’ स्थगित भएको छ । युएईको अबु धाबीमा २०–२१ मे २०२२ मा हुने भनिएको अवार्ड संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधनका कारण स्थगित गरिएको हो । राष्ट्रपति शेखको निधनको कारण युएईमा ४० दिने शोकको घोषणा भएको छ ।

मराठी अभिनेत्री केतली पक्राउ

मराठी नायिका केतली चितलेलाई भारतको अपराध शाखाले पक्राउ गरेको छ । राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवारविरुद्ध सोसल मिडियामा आपत्तिजनक पोस्ट लेखेको आरोपमा उनलाई ठाणे क्राइम ब्रान्चले हिरासतमा लिएको हो । हिरासतमा लिएपछि एनसीपीका कार्यकर्ताले उनीमाथि कालो मसी फ्याँकेका छन् । उनीविरुद्ध पाँचवटा उजुरी दर्ता भएका छन् । यीमध्ये एउटा

पथरीशनिशचरे ३ मा विजय लिम्बुको अग्रता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार विजय लिम्बुले अग्रता कायम राखेका छन् । हाल सम्मको मत परिणाम हेर्दा लिम्बुले ७२६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका घनश्याम कोइरालाले ३३२, एमएनओका विक्रम लिम्बुले ३५, जसपाका पर्शु राम चुङवाङले १५

पथरीशनिशचरे १ मा भीमकुमार राईको अग्रता

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार भीमकुमार राईले अग्रता कायम राखेका छन् । अहिलेसम्मको मत परिणाम हेर्दा राईले ७०२ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र बस्नेतले ५५८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एसका वडा अध्यक्षका उम्मेद्वार

५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन

अभिनेत्री माधुरी दीक्षित आज आइतबारबाट ५५ वर्ष पुगेकी छन् । सुन्दरता, उत्कृष्ट अभिनय, नृत्य कौशलको माध्यमबाट सबैलाई मोहित बनाउन सफल माधुरीले ७० बढी फिल्म अभिनय गरिसकेकी छन् । १५ मे १९६७ मा मुम्बईको एक मराठी ब्राह्मण परिवारमा जन्मिएकी माधुरीलाई सानैदेखि नृत्यमा रुचि थियो, त्यसैले उनका बुवाले उनलाई ३ वर्षको उमेरदेखि

अक्षयकुमार दोस्रो पटक कोरोना संक्रमित, कान्स फिल्म फेस्टिबलमा सहभागी हुन नपाउने

बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए । कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका

रणवीरले भने – ट्रोलले केही फरक पर्दैन

बलिउड अभिनेता रणवीर सिंहले आफू र पत्नी अभिनेत्री दीपिका पादुकोणलाई ट्रोलले कुनै फरक नपर्ने बताए । उनले आफू सत्यतामा विश्वास गर्ने भन्दै ट्रोलको पछि समेत नलाग्ने स्पष्ट पारे । ‘मानिसहरु जव टिप्पणी गर्छन् । म उहाँहरुको कुरा बुझ्छु र उहाँहरुलाई मेरो समवेदना व्यक्त गर्दछु’ सिंहले भने ‘भनिन्छ, कि जव तपाई

बालेनको अग्रतापछि ठूला दलमाथि दीपकले गरे कटाक्ष

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सबैको सर्वाधिक चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेनको अग्रतालाई लिएर सामाजिक संजालमा विभिन्न अनुमान लगाउन थालिएको छ । धेरैले महानगरपालिकाको मेयरमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.