मृत भेटिइन् अभिनेत्री सहाना

मोडल तथा मलयालम अभिनेत्री सहाना मृत भेटिएकी छन् । मिडिया रिपोर्टका अनुसार उनी घरकै बाथरुमा मृत भेटिएकी हुन् । उनले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गरेकी थिइन् । सहानाको आमाबुबाले छोरी घरेलु हिंसाको सिकार भएको आरोप समेत लगाएका छन् । उनको निधनको सोधपुछका लागि प्रहरीले पति सज्जादलाई हिरासतमा लिएको

पथरीशनिश्चरेको मतगणना सुरु

क्रेजी संवाददाता पथरी । विहान ८ बजेबाट सुरु गर्ने भनिएको पथरीशनिश्चरे नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ । उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको हो । सुरुवातमा पथरीशनिशचरे वडा नं. १ र २ नम्बरको मतगणना सुरु भएको निर्वाचत अधिकृत खगेन्द्र सुवेदीले जानकारी दिए ।

मोरङमा नेकपा एमालेको अग्रता

क्रेजी संवाददाता मोरङ । मोरङमा नेकपा एमालेले सानदार अग्रता लिएको छ । मतगणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिएको छ । अघिल्लो पटक पराजित भएका लेटाङ र उर्लाबारीमा समेत एमाले उम्मेदवारले अग्रता लिएका छन् । मोरङका हाल गणना भइरहेका उर्लाबारी, बेलबारी, रंगेली नगरपालिकामा एमाले उम्मेदवार अगाडि छन् । मतगणना

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् । यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल

मास्टरसेफ सन्तोष साहमाथि फिल्म बनाउँदै दीपक रौनियार

चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ । ‘सेतो सूर्य’ फेम्ड निर्देशक दीपक रौनियारले उक्त फिल्मलाई निर्देशन गर्ने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक रौनियारले फिल्म निर्माणबारे संवाद सुरु भएको बताए । ‘कन्भर्सेसन सुरु भएको छ । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुंगो लागिसकेको छैन,’ रौनियारले

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल २\२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो । इन्टरका लागि

सिटीको जीतमा डि ब्रुयनाको चार गोल

केभिन डि ब्रुयनाको चार गोलको मद्दतले म्यानचेस्टर सिटीले वुल्भ्समाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको खेलमा सिटी ५–१ गोलले विजयी हुँदै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको हो । डि ब्रुयनाले खेलको सातौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर लगत्तै वुल्भ्सले एक गोल

दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो

मिचेल मार्स र डेभिड वार्नरबीचको दोस्रो विकेटक लागि भएको १४४ रनको साझेदारीको मद्दतले दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । पहिलो विकेट शून्यमा आउट भएपछि मिचेल मार्सले ६२ बलमा ८९ रन बनाए भने अर्को छेउबाट डेभिड वार्नरले पनि अविजित ४१ बलमा ५२ रन बनाए । मार्स आउट भएपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.