नयाँ फिल्मको तयारीमा वली
निर्देशक दीपक वली नयाँ फिल्मको तयारीमा जुटेका छन् । ‘रोल्पा रोग’, ‘कुम्भ करण’, ‘पण्डित बाजेको लौरी’ जस्ता फिल्म निर्देशन गरेका वलीको पछिल्लो फिल्म ‘कृष्ण लीला’ आगामी ३ भदौमा रिलिज हुँदैछ । सामाजिक विषयवस्तुमा फिल्म बनाउँदै आएका वलीका धेरै फिल्म बक्स अफिसमा असफल छन् । तर उनको निर्देशन पाटोको भने प्रशंसा


