सिंगापुरमा ‘द कश्मीर फाइल्स’को प्रदर्शनमा रोक

विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ कोरोना महामारीपछि बक्स अफिसमा सबैभन्दा सफल बन्यो । न्यून बजेटमा निर्माण भएको फिल्मलाई आम दर्शकले चाहिं मिश्रित प्रतिक्रिया दिए । भारतभित्रै ब्लकबस्टर बनेको फिल्मलाई पूर्वी एसियाली मुलुक सिंगापुरले भने प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मुस्लिम समुदायलाई एकतर्फी रुपमा चित्रण गरिएको

रणवीर सिंहको कमेडी फिल्म ‘सर्कस’ डिसेम्बर २३ मा रिलिज हुने

रणवीर सिंह स्टारर कमेडी फिल्म ‘सर्कस’को रिलिज मिति घोषणा गरिएको छ । रोहित सेट्टीले निर्देशन गरेको यो फिल्म आगामी डिसेम्बर २३ क्रिसमसको दिन पारेर रिलिज हुने भएको छ । यसअघि छायांकन सकिएको फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिनेछन् । ‘सर्कस’मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका

तेलुगू स्टार महेश बाबु भन्छन्– हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न चाहन्नँ

बलिउड र साउथ फिल्म उद्योगमा भाषा विवाद चलिरहेको बेला तेलुगू स्टार महेश बाबुले बलिउडका विषयमा टिप्पणी गरेका छन् । हालै अदिवि शेषको फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा उनले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताए । साथै उनले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहने समेत टिप्पणी गरे ।आफूलाई

शान्ति भंग गरेको आरोपमा सलमान खानजस्तै देखिने व्यक्ति लखनऊमा पक्राउ

शान्ति भंग गरेको आरोपमा भारतको लखनऊमा बलिउड अभिनेता सलमान खानजस्तै देखिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अजम अन्सारी नामक ती व्यक्ति लखनऊको प्रसिद्ध घण्टाघरअघि छोटो फिल्म छायांकन गरिरहेका थिए । मानिसहरु सलमान खानजस्तै देखिएको भनेर उनलाई हेरिरहँदा ठूलो ट्राफिक जाम भएको थियो । अन्य सवारी साधनका यात्रुको गुनासोपछि

राजामौली र महेशबाबु एड्भेन्चर फिल्ममा सहकार्य गर्दै, बलिउड नायिका नलिइने

‘बाहुबली’ र ‘आरआरआर’ फेम्ड निर्देशक एसएस राजामौली र तेलुगू सुपरस्टार महेश बाबुले आगामी फिल्ममा सहकार्य गर्ने भएका छन् । दक्षिण भारतीय फिल्मका यी दुई ठूला नामले समकालीन एड्भेन्चर फिल्ममा टिमअप गर्न लागेको बलिउड हंगामाले जनाएको छ । स्क्रिप्ट तयार भएको फिल्मको छायांकन जुलाईदेखि सुरु हुने भएको छ । यस फिल्मको

अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर : दिल्लीलाई कसले कब्जा गर्ला ?

ऐतिहासिक कथावस्तुमा आधारित अक्षय कुमार स्टारर बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलर स्टाइल, देशभक्ति र बहादुरीको भावनाले ओतप्रोत छ । यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको छ । अक्षय पृथ्वीराज चौहान नामक पात्रको भूमिकामा प्रस्तुत भएका छन् । सञ्जय

मुनव्वर फारुकी : कमेडीकै कारण जेलदेखि रियालिटी शो ‘लकअप’को विजेतासम्म

स्ट्यान्ड अप कमेडियन मुनव्वर फारुकी रियालिटी शो ‘लकअप’ को विजेता बनेका छन् । अभिनेत्री कंगना रनौतले सञ्चालन गरेको यो शोमा उनलाई नै विजेताको दाबेदार मानिएको थियो। शनिबार राति भएको ग्रान्ड फिनालेमा कंगनाले विजेताको नाम लिइन् । फाइनलमा मुनव्वरका साथ अञ्जली अरोडा, पायल रोहतगी र शिवम् थिए । मुनब्बरको यहाँसम्मको यात्रामा

फरहान अख्तर अब हलिउडमा, मार्भल सिरिज ‘मिस मार्भल’मा अभिनय गर्दै

बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने निश्चित भएको छ । मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’मा अख्तरले अभिनय गर्ने पक्का भएको डेडलाइन हलिउडले जनाएको छ । फिल्ममा फरहानको भूमिकालाई लिएर थप नखुलाइए पनि उनको विशेष रोल हुने जनाइएको छ । यो सिरिजमा अरामिसा नाइट, सागर

स्थानीय तह निर्वाचनको लागि नेपाल–भारत सीमा नाका ठप्प

क्रेजी संवाददाता विराटनगर । निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा,

मौन अवधि उल्लङ्घन गर्नेलाई एक लाखसम्म जरिवाना

क्रेजी संवाददाता विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.