अभिनयका लागि आँचलले बनाइन् ओठमा घाउ !

पछिल्लो समय कलाकार आफ्नो चरित्रमा फिट हुन ठूलै मिहिनेत गर्न पछि पर्दैनन् । चरित्रकै लागि केही अभिनेत्रीले आफ्नो कपालको बलिदान दिएको बिषय मिडिया लुकेको छैन ।अभिनयकै लागि तौल घटाउने र बढाउने गर्नु सामान्य नै हो । तर, अभिनेत्री आँचल शर्माले भने अभिनयका लागि ओठमा घाउ बनाएकी छन् । मंगलबार एक

टिकटक लाइभलाई लिएर राजेश हमालको आपत्ति, फ्यानलाई दिए प्रष्टीकरण

केही सातादेखि ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ पोस्ट आइरहेको छ । मध्यरातसम्म चल्ने उक्त लाइभ स्ट्रिमिङमा राजेश हमाल र उनकी पत्नी मधु आउँछन् र दर्शकसँग अन्तक्रिया गर्छन् । उक्त लाइभमा फ्यानहरुले गिफ्ट पनि पठाइरहेका हुन्छन् । हमाल दम्पतीलाई मध्यरातसम्मै टिकटक लाइभमा देखेपछि कतिपयले आलोचना पनि गरिरहेका छन्

‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा

बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । सञ्जय लीला भन्साली निर्देशित तथा आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ । एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा विश्वका धेरै देशमा सबैभन्दा बढी हेरिने गैर–अंग्रेजी फिल्म बनेको छ । फिल्मलाई एक हप्ताको अवधिमा १३.८१

कर्णाली पुग्यो मिस नेपाल प्रतियोगिता, १० सुन्दरीले दिए अडिसन

कर्णाली प्रदेशमा पहिलोपटक मिस नेपालको अडिसन आयोजना भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार र बुधबार अडिसन आयोजना गरिएको छ । दैलेख र सुर्खेत लगायत प्रदेशका जिल्लाबाट १० जना सुन्दरीले अडिसन दिएको संयोजक तेज जीसीले बताइन् । ‘कर्णालीबासीका लागि यो अवसर हो,’ उनले भनिन्, ‘काठमाडौं जान नसकेर पनि कतिपय प्रतिभा

‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै भारतीय पाइलट महासंघको आपत्ति

बलिउड अभिनेता अजय देवगण भर्खरै रिलिज भएको आफ्नो फिल्म ‘रनवे ३४’का कारण चर्चामा छन् । यो फिल्मको निर्देशक पनि अजय नै हुन् । फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई सत्य घटनामा आधारित भनिएको छ । यसैबीच, भारतीय पाइलट महासंघले भने ‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले

‘केजीएफ–२’ले ४०० करोड कमाउँदा अजय र टाइगरका फिल्म ‘असफल’

इद पर्व बलिउडलाई पैसा छाप्ने राम्रो अवसर हो । तर यसपटक इद त्यस्तो देखिएन । बरु कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ले झण्डै ४०० करोड भारु कमाएर हिन्दी भाषी फिल्मलाई चुनौती दिएको छ । इदमा रिलिज भएका टाइगर श्राफ स्टारर ‘हिरोपन्ती २’ र अजय देवगण स्टारर ‘रनवे

मेट गाला : ५८ करोडको ड्रेस लगाउन किमले २१ दिनमा घटाइन् ७ किलो तौल, थाहा पाउनुस् कसरी ?

फेसनको सबैभन्दा ठूलो कार्यक्रम मेट गाला २०२२ को कार्यक्रममा सेलिब्रिटीको बाक्लै उपस्थिति रह्यो । सेलिब्रिटीहरु एक से एक पहिरनमा देखिए । किम कार्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थिति भइन् । तर यसपटक उनको ग्ल्यामरभन्दा बढी तौल कम गरेको विषयमा चर्चा भइरहेको छ । किमले तीन हप्तामा कसरी तौल

मात्र एक रुपैयाँ लिएर फिल्ममा काम गरेका थिए नवाजुद्दीनले

फिल्म ‘हिरोपन्ती २’ मा टाइगर श्रौफसँग नवाजुद्दीन सिद्दीकी देखिएका छन् । फिल्ममा उनले लैलाको भूमिका निभाएका छन्, जसको निकै चर्चा भइरहेको छ । चलचित्रलाई अहिले दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ तर चलचित्रमा उनको भूमिकालाई निकै रुचाइएको छ । कुनै समय थियो जब नवाजले फिल्ममा काम गर्नका लागि निर्मातासँग धेरै कुरा

सौगातको मन्त्र हेर्न रञ्जना पुगे प्रशान्त र रविन

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मन्त्र’ को आइतबार सेलिब्रेटीले शो आयोजना गरिएको छ । रञ्जना सिनेप्लेक्स न्युरोडमा आयोजित सेलिब्रेटी शोमा कलाकार प्रशान्त ताम्राकार, रविन तामाङ, शिशिर वाङ्गेदल लगायतका कलाकारको उपस्थिती रहेको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ आफूलाई राम्रो लागेको कलाकार रविन तामाङले बताए । उनले फिल्मको छायांकन स्थल र कथाको

कार्म भन्छन्– नेपाली फिल्ममा कन्टेन्ट नै ‘राजा’

‘डक्टर स्ट्रेन्ज’ र ‘लक्का जवान’को दबदबाबीच कार्म स्टारर फिल्म ‘षट्कोण’ आगामी शुक्रबार देशव्यापी रिलिज हुँदैछ । रंगमञ्चका ठूला नाम समावेश मनोवैज्ञानिक थ्रिलरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरे । अभिनेता कार्म र भोलाराज सापकोटाले बक्स अफिस सफलता मात्र सबथोक नरहेको बताए । आफूहरु स्टार बन्न फिल्ममा नआएको भन्दै उनीहरुले कन्टेन्ट र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.