‘डक्टर स्ट्रेन्ज–२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै

प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित । कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा

भ्वाइस अफ नेपाल–४ का लागि जेठ १ सम्म डिजिटल अडिसन दिन सकिने

‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ । निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई

कार्म स्टारर ‘षट्कोण’को शीर्ष गीत रिलिज

कार्म स्टारर फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ । विराज गौतम र विशेष पाण्डेद्वारा संगीतबद्ध गीतले मुख्य पात्रको मनोदशा चित्रण गर्छ ।कथावाचन शैलीमा प्रस्तुत भिडियोमा अभिनेता कार्मले अपराधको खोज रिपोर्टिङ गरिरहेको पत्रकारको भूमिका निर्वाह गरेका छन् । चित्रित पात्रको मनोदशा कुनै तनावमा देखिन्छ । गीतमा विराज गौतमको स्वर छ

‘जनमतले मलाई पत्याएको छ, एक पटक जिताउनुहुनेछ’ – राईं

नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ९ का उम्मेदवार भानुभक्त राईं २०४६ सालदेखि राजनीतिक क्षेत्रमा उदाएका हुन् । साविक शनिश्चरे गाविसका युवा संघ वडा कमिटी अध्यक्ष राईं यतिबेला पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ का वडाध्यक्षका रूपमा मतदातासँग नियमित भेटघाटमा व्यस्त छन् । पालिकाभित्र दोहोरिएका उम्मेदवारमध्ये उम्दा उम्मेदवारको रूपमा चिनिन्छन् । आसन्न ३०

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

दोस्रो लेगमा भिल्लारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । लिभरपुलले समग्रमा

भुइँ पुछ्नेका काम छाडेर आईपीएल स्टार

सामान्यतया मानिसहरू जीवनमा वा व्यवसायमा विकल्पको कुरा गर्छन्, तर विकल्प नभएकाहरूले के गर्छन्? उनीहरु त्यही काममा लाग्छन् र एक दिन यस्तो आउँछ कि अलिगढको एक साधारण परिवारको केटा आईपीएलको स्टार बन्छ । हो, २४ वर्षमा रिंकु सिंहको सफलताले देखाएको छ कि यदि तपाईको नियत दृढ छ र तपाईंको मनोबल उच्च

यु–१९ महिला क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर,

रोनाल्डोको गोलमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ । युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १–१ गोल गरे । सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५

कोलकाताले राजस्थानलाई हरायो

राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु

काँग्रेस प्रवेश गरेका भुवन केसीले पाउलान् त चलचित्र विकास बोर्डको अध्यक्ष ?

नेपाली फिल्म क्षेत्रका सदाबहार अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे । उनको काँग्रेस प्रवेशले नेपाली फिल्म क्षेत्रमा तरङ्ग पैदा गरेको छ । राजेन्द्र लिङ्देनको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पटक पटक पार्टी प्रवेशको विषयमा भेटघाट गरेका केसी अन्ततः काँग्रेस प्रवेश गरेका हुन् । उनी किन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.