पथरी शनिश्चरे क्षेत्रका मतदानस्थलहरुको निरीक्षण

क्रेजी संवाददाता पथरी । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका मतदानस्थलहरुको मंगलबार निरीक्षण गरेको छ । नगरस्थित निर्वाचन कार्यालयका सहायक मतदान अधिकृत पूण्यप्रसाद पौडेलको अगुवाईमा इलाका नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, इलाका प्रहरी कार्यालय पथरीका

पथरीशनिश्चरेमा भूगोल मिलाएर उम्मेद्वारी तय गर्दा एमालेको थप जनलहर

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रमुख उम्मेदवार चयनमा भूगोल समेतलाई ख्याल गरिएको कुराले नेकपा एमालेको पक्षमा थप जनलहर सृजना भएको छ । उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक

पथरीशनिश्चरे–८ मा एमालेको घरदैलो र कोणसभा

अनमोल समाचारदाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ८ ले आज जम्बो टिम सहित घरदैलो कार्यक्रम एवं कोणसभाको आयोजना गरेको छ । नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले, वडा नं. ८ का वडा अध्यक्षका उम्मेद्वार नविनजंग कार्की, सदस्यहरु शान्ता मगर (योङहाङ), शिवकुमारी विश्वकर्मा, झमककुमार कुरुम्बाङ

विश्वकै सर्वाधिक उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका छन् । सगरमाथाको क्याम्प–३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए । जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश

प्रदीप खड्का एमाले प्रवेश गरेका हुन् ?

अभिनेता प्रदीप खड्का अहिले फरक विषयले चर्चामा छन् । आसन्न स्थानीय तहको चुनावलाई लिएर उनी ट्रोल भइरहेका छन् । प्रदीप नेकपा एमाले प्रवेश गरेको कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एमालेबाट ललितपुर महानगरपालिका–१३ को वडाध्यक्षका उम्मेदवार निरन केसीले प्रदीप र आफ्नो तस्वीरलाई प्रोफाइल बनाएर पोस्ट गरेपछि यस्तो चर्चा

पथरीशनिश्चरेमा काङ्ग्रेसको चुनावी प्रचार प्रसार अभियान

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्र्रेस पथरीशनिश्चरेले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेद्वार नगेन्द्र सुब्बा, उप–प्रमुख पदका उम्मेद्वार कविता पराजुली लगायत वडा अध्यक्षका उम्मेद्वार र सदस्यका उम्मेद्वारहरु घरदैलो र र्यालीमा ब्यस्त छन् । नेपाली कांग्रेसले नगरका

पथरीशनिश्चरे–५ मा एमालेको घरदैलो र कोणसभा

अनमोल समाचारदाता हसन्दह । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारको लागि नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ५ घरदैलो कार्यक्रम र कोणसभाको आयोजना गरेको छ । सोमबार नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले, वडा नं. ५ का वडा अध्यक्षका उम्मेद्वार उमानाथ अधिकारी, सदस्यहरु तुलसा कार्की, जनिता सुन्दास,

विकासका योजनाहरू ल्याउन र त्यसको नेतृत्व गर्न सफल दुर्गा नेम्बाङ

क्रेजी संवाददाता धरमपुर । शिवसताक्षीमा वडा र नगरभित्र विकास योजना ल्याउन र त्यसको नेतृत्व गर्न सक्ने नेता हुन्– दुर्गा नेम्बाङ । झापाको शिवसताक्षी–१ धरमपुर चर्चाबारी निवासी उनै नेम्बाङले धरमपुर लगायत आसपासको क्षेत्रमा अनेकांै योजनाहरु ल्याउएर सफल पार्ने गरेका छन् । नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटी लगायत सो पार्टी सम्बद्ध

वडा नं. ४ मा एमालेको भव्य घरदैलो कार्यक्रम

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा ४ मा नेकपा एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम भव्य रुपमा अघि बढाएको छ । आज नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा वडामा घरदैलो गर्ने नगरस्तरीय कार्यक्रम ४ नम्वर वडामा सम्पन्न भएको छ । नगर प्रमुखका

पथरीशनिश्चरेमा मातृ मृत्युदर कम गर्न तालिम

क्रेजी संवाददाता पथरी । स्वाथ्य कार्यालयले मोरङले जिल्लाको पथरी शनिश्चरे र उर्लाबारीका नर्सिङ स्टाफहरुका लागि समुदायस्तरमा मातृ एवम् प्रसुती अवस्थामा हुने मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी २ दिने तालिम आज पथरी शनिश्चरेमा सुरु भएको छ । तालिम उद्घाटनका क्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सृष्टिकर्ता नारीको प्रसुती समस्यामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.