छैटौँ संस्करणको एनभीए भलिबल लिग आजबाट
आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ । संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन


