४१ वर्षअघिको त्यो भेटमा अमिताभ बच्चन र शिव श्रेष्ठबीच के कुरा भएको थियो ?
शनिबार बिहान अभिनेता शिव श्रेष्ठले ४१ वर्षअघिको स्मरण दिलाउने एउटा ‘अर्थपूर्ण’ तस्वीर सामाजिक सञ्जलामा सेयर गरे । त्यो धूमिल तस्वीरमा बलिउड महानायक अमिताभ बच्चन र बच्चा बेलाका अभिषेक बच्चनसँग शिव देखिन्छन् । यो ‘नोस्टाल्जिक’ तस्वीरसँग शिवका यादहरु गाँसिएका छन् । ‘महान्’ छायांकन बेला नेपाल आएका बच्चन र आफ्नो फिल्म ‘जीवनरेखा’को


