लाजियोलाई हराउँदै मिलान शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ए फुटबलमा लाजियोलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लाजियोको मैदानमा पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो । खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका । थिए  ५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–१

लिभरपुल र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २–० अन्तरले हरायो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १–० अन्तरले पराजित भएको छ । ​भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई

मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो

चेल्सीको जितमा पुलिसिसको निर्णायक गोल

क्रिस्टियन पुलिसिसको निर्णायक गोलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा फुटबलमा वेस्ट हममाथि १–० गोलको जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्यामलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो । आजको जितले चेल्सीलाई शीर्ष चारमा आफूलाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्नेछ ।खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई

फिरोज र विनोदको मित्रता : एकै वर्ष सम्बन्ध विच्छेद, एकै मितिमा मृत्यु

बलिउडमा दुस्मनीका किस्सा धेरै चर्चित भए तर फिरोज खान र विनोद खन्नाले मित्रतालाई चर्चित बनाए । सन् १९७६ मा शंकर शम्भुको सेटमा यी दुईको भेट भएको थियो । फिल्मसँगै उनीहरूको मित्रता पनि गाढा भयो । यस फिल्मपछि यी दुईको जोडी सन् १९८० को हिट फिल्म कुर्बानी र १९८८ मा आएको

बलिउडमा डेब्यू गर्ने तयारीमा सचिनकी छोरी

सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन् । हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्। साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन्

‘द ब्याटम्यान’को सिक्वेल बन्ने, रोबर्ट प्याटिन्सन नै मुख्य भूमिकामा

हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेल बन्ने भएको छ । प्रदर्शकहरुको व्यापार मेला मानिने सिनेमाकन समारोहमा निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिक्वेल घोषणा गरेका हुन् । रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने भएका छन् । निर्देशक म्याट रिभ्सले आफूले नै सिक्वेलको लेखन र निर्देशन गर्ने घोषणा गरे ।

वर्षाले भनिन्,ञश्रीमतीको रूपमा यात्रा सुरुझ

अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् । वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसोर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले लगनगाँठो कसेकी हुन् । वर्षा र आशिष केही समयदेखि

‘लुट’को तेस्रो सिक्वेल बन्ने, पटकथा लेखन सुरु

नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर कायम राखेको फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । निर्माता माधव वाग्लेले फिल्मको पटकथा लेखन सुरु भएको जानकारी दिएका छन् । सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । नेपाली फिल्ममा संकटकाल लगाउने तयारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.